वालिङ । नेकपा एमालेका नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र भैरहेको बताएका छन् । केही समय अघिसम्म भद्र सहमतिबाटे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलसिँग असन्तुष्ट देखिएका नेपाल अहिले भने सरकारको बचाउमा लागिरहेका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट कार्यान्वयन हुन नदिने
from Nepal123.com - प्रधानमन्त्री ओलीको पक्षमा माधव नेपालको यस्तो भाषण
No comments:
Post a Comment