Thursday, February 11, 2016

आयोडिन नुनको खपत बढ्यो

कञ्चनपुर– पाँच वर्षयता दुई बालबालिकाको चिह्नयुक्त आयोडिन नुनको खपत यहाँ वढिरहेको छ । करिव ४०० क्विन्टल नुन खपत हुँदै आएकामा बढेर नुनको खपत २७ हजार क्विन्टल पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख नगेन्द्र थापाले जानकारी दिए । “चार–पाँच वर्षअघि जिल्लाभरि चार÷पाँच सय क्विन्टल मात्रै नुन खपत हुन्थ्यो अहिले बढेर वार्षिक रुपमा २७ हजार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घर जल्दा एघार लाखको क्षति

खोटाङ– भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा खोटाङमा एघार लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । गएराति साढे ११ बजेतिर सल्किएको आगोले दिक्तेल नगरपालिका–११ लफ्याङका तुलाराम विश्वकर्माको घर तथा घरमा भएका सामान जलेर नष्ट भएको हो । बेलुकाको खाना पकाएर छाडिएको आगो घर पछाडिपट्टिबाट सल्कँदै गएर पूरै घर जलेको स्थानीयवासी झुलेन्द्र विश्वकर्माले बताउनुभयो । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

खाडी र मलेसियाको विकल्प खोज्दै हजारौं नेपाली पुगे नयाँ-नयाँ देशमा

नामै नसुनेका देशमा पनि नेपालीहरु काम गर्न जान थाले २८ माघ, काठमाडौं । देशभित्र भनेजस्तो काम नपाएपछि मध्य एसियाका खाडी मुलुकलाई अधिकांश नेपाली युवाले नियति र बाध्यताको गन्तब्य बनाएका छन् । भाषा र संस्कृति पटक्कै नमिल्ने, राम्रो तलब नपाइने, जोखिम बढी हुने र ठगिने खाडीको आम यथार्थलाई नकार्दै नेपाली युवा त्यसको बलियो विकल्प खोजिरहेका छन् ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बालुवाटारमा भारत भ्रमणबारे उद्योगी व्यवसायीसँग छलफल

व्यवसायीको गुनासोः एकीकृत चेकपोष्टको कार्यान्वयन भएन २८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपालले उठाउनुपर्ने आर्थिक मुद्दाबारे निजी क्षेत्रसँग छलफल गरेका छन् । बिहीबार बिहान उद्योगी व्यवसायीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले सुझाव मागेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल-भारत चेम्वर अफ कमर्श ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Wednesday, February 10, 2016

निखिल फिल्म खेल्दा स्कुल पढ्थिन् वेनिशा, भन्छिन्-‘हाम्रो जोडी जम्छ’  

नायक निखिल उप्रेतीकी नायिका बन्ने कुराले उत्साहित छिन् बेनिशा हमाल । सबिर श्रेष्ठको निर्देशन रहने अनटाइटल प्रोजेक्टमा बेनिशा र निखिलले मुख्य भुमिका निर्वाह गर्दैछन् । ‘हो म एउटा चलचित्रमा निखिलकी नायिका बन्दै छु । उहाँको नायिका बन्ने खबरले उत्साहित छु ।’ अनलाइनखबरसँग कुरा गर्दै ‘स्वर’ डेब्यू सुन्दरीले भनिन् । निखिल जतिवेला नेपाली चलचित्र क्षेत्रमा प्रवेश ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रेशम फिलिलीको ‘जालमा’ पछि भ्यालेन्टाइन डेमा ‘साथ देऊ मलाई’

काठमाडौं– रंगले फूललाई आकासले जूनलाई मोलले सुनलाई आवाजले धूनलाई दिन्छन् जसरी हो, त्यसैगरी साथ देऊ तिमी मलाई सिनेमा ‘रेशम फिलिली’को चर्चित गीत ‘जालमा’का गीतकार मानसराजले प्रेमदिवसको लागि लेखेको गीत हो यो । गीतको भिडियो विहिबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा सनुप पौडेलको स्वर र संगीत रहेको छ । प्रभाकर क्षेत्रीको ‘इल्युस्ट्रेसन’ प्रयोग गरेर बनाइएको भिडियोमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रमको अडानले मुलुक सिक्किमीकरण हुनबाट जोगियो

झापा, २८ माघ– पूर्व उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण मुलुक सिक्किमीकरण र भुटानीकरण हुनबाट बचेको बताएका छन् । प्रेस चौतारी झापाले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको ‘चट्टानी’ अडानकै कारण नेपालीको राष्ट्रिय भावनाप्रति भारतीय शासकलाई सोच्न बाध्य बनाएको बताए । उनले मुलुकलाई सिक्किमीकरण, भुटानीकरण वा फिजीकरण हुनबाट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं