Thursday, February 11, 2016

जियोनिको एम फाइभ लाइट फोन किन्दा चाँदीको सिक्का उपहार

काठमाडौं –जियोनिले म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन, एम फाइभ लाइट नेपालमा ल्याएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५“ को एच डि स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ । फोनको सबैभन्दा आकर्षक पक्ष ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘गोल्डेन ह्यान्डसेक’सहित झण्डै ८ सय कर्मचारीलाई विदा गर्ने टेलिकमको निर्णय  

नविन अर्याल २८ माघ, काठमाडौं । दुरसञ्चार प्रदायक कम्पनि नेपाल टेलिकमले ७९६ कर्मचारीहरुलाई आकर्षक रकमसहित स्वेच्छिक अवकाश दिने निर्णय गरेको छ । पुराना कर्मचारी कटौती गर्ने नीतिअनुसार पहिलो चरणमा ७९६ कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । कर्मचारी कटौतीबारे निर्णय गर्न सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार टेलिकमको बोर्ड बैठक बसेको थियो । नेपाल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विदेशबाट नेपालमा पैसा पठाउँदा कार उपहार  

साउदी अरब – वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् । तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।  साउदीबाट नेपाल पैसा पठाउने ग्राहकलाई लक्षित गरेर लक्ष्मी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेससँगको सहकार्यमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

औधी राम्री भएकै कारणले यि सुन्दरीले प्रेमी भेटीनन्

एजेन्सी । सुन्दरता कस्लाई पो मन पर्दैन र ? तर औधी सुन्दरताका कारण यि सुन्दरीले भोगेको पिडा सुन्दा जो कोही पनि छक्क पर्छन् । धेरे राम्री भएकै कारण २२ वर्षीया हन्नाह ग्रेगोरीलाई सबैले गुडीयाका रुपमा हेर्छन् । सामाजिक संजालमा हजारौँ फलोअर्स भएकी बेलायतकी ग्रेगोरीलाई औधी राम्री भएका कारण बेबी डल नामले बोलाउँछन् आफन्त र साथीभाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हत्या अभियोगमा एक किशोरी पक्राउ  

२८ माघ, सुरुङ्गा । झापाको कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय मनोरथ पाठकको हत्या आरोपमा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ । फाइल तस्बिर पक्राउ पर्नेमा सोही ठाउँ निवासी १९ वर्षीया प्रमिला विक रहेकी छिन् । इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार विकलाई भद्रपुरबाट दुई दिनअघि पक्राउ गरिएको हो । ती किशोरीलाई प्रहरीले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१७२ गैँडाको प्रोफाइल तयार  

२८ माघ, रत्ननगर । चितवन निकुञ्जमा रहेका दुर्लभ एवम् संरक्षित एकसिङ्गे गैँडाको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनले १७२ गैँडाको प्रोफाइल तयार पारेको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको एकसिँगे गैँडा गैँडाका हरेक क्रियाकलापको अनुगमनका लागि यसरी प्रोफाइल तयार पार्न थालिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुशीलप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

अर्को बैठक ४ फागुनमा बस्ने २८ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा संसदले शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित गर्दै संसद बैठक आउँदो फागुन ४ गते बिहान ११ बजेसम्मलाई स्थगित भएको छ । शोक प्रस्ताव पारित भएकाबेला अन्य कार्यसूचीमा प्रवेश नगर्ने नियम छ । सभामुख ओनसरी घर्तीले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं