Sunday, February 14, 2016

कुन राशिका प्रेमी कस्ता ?

मेष : मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई चाँडै पट्याउने क्षमता हुन्छ । उनीहरू हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम प्राय: दिगो हुँदैन । उनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडाबाट उनीहरू चाँडै बाहिर निस्किन्छन् । वृष : वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यौन सन्तुष्टि नपाएपछि दीपेन्द्रकी प्रेमिका देवयानीको भारतीय पतिसँग डिभोर्स !

काठमाडौं, २ फागुन । फेब्रअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) । सबैले प्रेम साटासाट गरि मनाइरहेका छन् । तर, धेरैले आजकै दिन प्रेमको अन्त्य समेत गर्छन् । तर, प्रेमको अन्त्य जुनसुकै बेला पनि हुनेगर्छ । त्यसमध्ये केही निकै चर्चित हुन्छ । यसमा पर्ने एउटा प्रेम कहानीको नाम हो स्व. युवराज दिपेन्द्र शाह र देवयानी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बेलायतबाट नेपाल फर्कदा २ करोडको जग्गा गायब !  

२ फागुन, काठमाडाैं । बेलायतबाट दुई महिना अघि फर्किएका पाँचवीर राई त्यतिवेला छक्क परे, जतिवेला बानेश्वरमा रहेको आफ्नो जग्गामा दुईवटा घर ठडिएको देखे । न त कसैलाई उनले उक्त जग्गा लिजमा दिएका थिए, न त उनका आफन्तले घर बनाउन स्वीकृत लिएका थिए । अपरिचित व्यक्तिहरुले उनको जग्गामा घर बनाइसकेका थिए आजको नयाँ पत्रिका दैनिका समाचार छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोइरालाको विरासत संस्थापनमै तानातान    

२ फागुन, काठमाडौं । दिवंगत सभापति सुशिल कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र संस्थापन पक्षकै नेताबीच तानातान सुरु भएको छ । आफूलाई कोइरालाको उत्तराधिकारी साबित गर्न कार्यवहार सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय देखिएका आजको नागरिक दैनिकमा समाचार छ । सभापतिमा आफूलाई सहयोग गर्न कार्यवहाक सभापति रामचन्द्र पौडेलले शनिकार कोइराला निवास ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु  

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पानीको साटो रक्सी पिएर १ सय ७ वर्ष बाँचे यी पुरुष  

पानी वास्तवमा जिवहरुको जिवनदायिनी तत्व नै हो । पानी नपिइकन मानिस धेरै दिन बाँच्न सक्दैन । तर एकजना मानिस भने पानी नै नपिइकन १ सय ७ वर्षसम्म बाँचेका छन् । सुन्दैमा पत्यारै नलाग्नु स्वभाविकै हो । तर उत्तर पश्चिम स्पेनको विगो सहरका एक व्यक्तिले आफ्नो जिवनकालभर नै पानी पिएनन् र हालै १ सय ७ वर्षको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अशिष्माको पहिलो प्रेमः १० कक्षामा प्रपोज, ६ बर्षपछि टुट्यो

नायिका अशिष्मा नकर्मीको पहिलो प्रेम १० कक्षा पढ्दा नै भयो । १० कक्षा पढ्दा एक अपरिचित यूवकले उनलाई कार्ड पठाएर प्रपोज गरेका थिए । कार्डमा उनलाई ‘आई लभ यू’ लेखिएको थियो र फोन नम्बर पनि छाडिएको थियो । अशिष्माले उनलाई आफूले मन नपराउने जवाफ फोनबाट दिइन् । उनलाई प्रपोज गर्ने यूवकका मामाले कार्ड ल्याइदिएको र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं