एजेन्सी, २ फागुन । भारतको गुजरातमा बलिउड अभिनेता शाहरुख खानको गाडीमा ढुङ्गामुढा भएको छ । फिल् ‘रईश’को सुटिङ्का लागि गुजरातको अहमदाबाद पुगेका शाहरूख बसेको होटलमा र गाडीमा ढुङ्गामुढा भएको हो । भारतमा असहिष्णुता बढेको बयान दिएपछि शाहरूख खानको चर्को आलोचना र विरोध हुँदै आएको छ । यसै सिलसिलामा त्यहाँ पनि उनको विरोध भएको हो । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Sunday, February 14, 2016
शाहरुख खान माथि ढुङ्गामुढा प्रहार
चितवनको गैँडा चर्न जाँदैमा भारतको हुन्न : पढ्नुस् गैँडाबारे प्रम ओलीका तीन तर्क
काठमाडौं फागुन २- प्रधानमन्त्री केपी ओलीको गैँडा मोह फेरि प्रकट भएको छ। राष्ट्रिय पर्यटन परिषदको बैठकमा प्रधानमन्त्री ओलीले चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा एक सिङ्गे गैँडा भारतको नहुने तर्क गरे।एक सिङ्गे गैँडा नेपालकै हुनुपर्ने बारे उनले गरेको तर्क यस्ता थिए- तर्क नम्बर १ : चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा इन्डियन हुन्न एक दिन दुई जना ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
डा. भक्तमान श्रेष्ठविरुद्व भ्रष्टाचार मुद्दा
उनले अस्पतालमा प्रवेश गरेदेखिनै भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । श्रेष्ठविरुद्ध १ करोड ६७ लाख सन्ताउन्न हजार एक सय रुपैयाँ माग दावी गरिएको छ । श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई पनि प्रतिबादी बनाइएको छ । अख्तियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपाली चलचित्र ‘मेरो भ्यालेन्टाईन’
मेरो भ्यालेन्टाईन चार जना साथीहरुको कथामा केन्द्रित रहेको । यस फिल्ममा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्रप्रताप शाह तथा नयाँ हिरोईन सुस्मिता ढकाल लिड रोलमा छिन्। A presentation of Sushil Shrestha for Soft Image Entertainment, Nepali movie ‘Mero Valentine’ is a love story movie. Singer Sugam Pokharel is also featured in a friendly appearance in the movie. ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सकियो मन्थन शुरुभयो ‘लप्पन छप्पन’, दिपाको निर्देशन दिपक के भन्छन् ?
यसअघि ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ जस्ता सुपरहिट सिनेमा बनाईसकेको हाँस्यकलाकारहरुको टोलीले पुन: नयाँ चलचित्रको घोषणा गरेको छ । सरस्वती पुजाको विशेष दिनमा चलचित्र निर्माणको घोषणा सँगै चलचित्रको नाम पनि सार्वजनिक गरिएको छ । यो समुहले बनाउने नयाँ चलचित्रको नाम ‘लप्पन छप्पन’ हुनेछ । ‘यसपटक चलचित्रको निर्देशनको जिम्मा टिम भित्रैबाट निर्मात्री तथा कलाकार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालमा नोटको सुरुवात
के तपाईलाई थाहाँ छ नेपालमा कागजी नोटको सुरुवात कहिले देखि भएको हो? वि.स २००२ सालदेखि नेपालमा कागजको नोट छाप्न सुरु गरिएको हो। राजा त्रिभुवनको पालामा कागजी नोटको प्रचलन सुरु भएको हो।....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कुन राशिका प्रेमी कस्ता ?
मेष : मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई चाँडै पट्याउने क्षमता हुन्छ । उनीहरू हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम प्राय: दिगो हुँदैन । उनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडाबाट उनीहरू चाँडै बाहिर निस्किन्छन् । वृष : वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)