Monday, May 30, 2016

मोटरसाइकल पल्टिदाँ एकको मृत्यु

भक्तपुर । काठमाडौँबाट थिमितर्फ आउँदै गरेको तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–९ बस्ने २७ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रवीण श्रेष्ठले बताए । गएराति १ बजे तीव्रगतिमा आएको तीन जना

from Nepal123.com - मोटरसाइकल पल्टिदाँ एकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

राजविराज । सप्तरीको मधुपट्टि गाविस–४ मा ट्याक्टरको ठक्करबाट सोमबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाविसका शिवनारायण चौधरीका ११ वर्षीय छोरा रमितकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई बाटो काट्ने क्रममा स १ ट ३२१० नं ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार शारदा

from Nepal123.com - ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

Upendra Yadav warns FA will issue new statute

Federal Socialist Forum-Nepal Chairperson Upendra Yadav addressing a programme in Pokhara on Monday, May 30, 2016. Photo: Rishi Ram Baral Pokhara, May 30 Federal Socialist Forum Chairperson Upendra Yadav today warned the a new constitution would be issued through a third people’s movement if the parties didn’t agree to rewrite the present constitution. Addressing a

from Nepal123.com - Upendra Yadav warns FA will issue new statute

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो

भक्तपुर, १८ जेठ – काठमाण्डुबाट थिमितर्फ आउँदै गरेको तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–९ बस्ने २७ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए । गएराति १ बजे तीव्रगतिमा

from Nepal123.com - तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो

Sunday, May 22, 2016

सबैले पढौं र Share गरौं

देश बिदेशमा बस्ने सबैले पढेर सेयर गर्नै पर्ने संदेश जुन अंग्रेजीमा लेखेर एकजना डक्टर द्वारा सेयर गरिएको थियो जसलाई यहाँ नेपालीमा उल्था गरेर पोस्ट गरिएको छ! 

अक्सर हामीले राती वा बिहान कसैको अचानक मृत्यु भएको दुखद खबरहरु बेला बेला सुन्ने गरेका छौं! भर्खरै कुराकानी हुँदै थियो एक्कासी कसरी मृत्यु भयो भनेर आश्चर्यजनक दु:खद खबरहरु सुन्निन्छ! त्यसकारण यदि कसैको राती वा बिहान उठ्ने बितिकै शौचालय जांदा अचानक उठेर हिडिहाल्ने बानी छ भने त्यो बानीलाई आजै देखि सुधारौं! कम्तिमा ३ × १/२ मिनेट समय लिनु पर्दछ! किन ३ x १/२ मिनेट? किनकी सुतेको अवस्था बाट अचानक उठेर हिंड्दा मस्तिष्कमा आवस्यक रक्त प्रवाह कम भई हृदयघात हुने संभावना हुन्छ! अचानक उठेर हिड्दा मस्तिष्कको ECG pattern परिवर्तन हुन्छ! त्यसकारण ३ × १/२ मिनेट समय निम्न बानी बसाउन सुझाव दिईएको छ:-

१. निन्द्रा खुलेपछी १ × १/२ मिनेट ओछ्यान मै सुतिरहने,
२. अर्को १/२ मिनेट बसिरहने,
३. अर्को १ × १/२ मिनेट ओछ्यानको छेउमा बसेर खुट्टा झुन्ड्याउने, यी महत्वपूर्ण ३ × १/२ मिनेटले अचानक हुनसक्ने मस्तिष्कघात र हृदयघातको जोखिम हुंदैन!!! कृपया आफ्ना परिवार, साथीभाई र आफन्तलाई यो संन्देश पुर्याउन सक्दो सेयर गर्नुहोला!

Saturday, May 21, 2016

अमेरिकामा नेपालीहरुले निकाले पहिलो अंग्रेजी पत्रिका

क्यालिफोर्निया । पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । अमेरिकामा रहेका नेपालीहरुले नेपाली भाषाको पत्रिका भने यसअघिदेखि नै प्रकाशन गर्दै आएका छन् । नेपालीहरुले अमेरिकाको पत्रिकालाई समेत प्रतिष्पर्धा गर्ने गरी अंग्रेजी पत्रिका प्रकाशन गरेको भने पहिलो हो । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच

from Nepal123.com - अमेरिकामा नेपालीहरुले निकाले पहिलो अंग्रेजी पत्रिका

बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने

जेठ ९ । आगामी आर्थिक वर्षको बजेटलगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धनका प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच वैशाख २३ मा भएको नौ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तु गरेपनियाँ सरकार गठनको गृहकार्यमा जुटने तयारीमा छन् । दुई दलबीच सहमतिअनुसार

from Nepal123.com - बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने