दाङ, १५ असार – दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् । उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो । उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन् । विन्दुले भनिन्, ‘किरिया वस्नका लागि अरू कोही
from Nepal123.com - हजुरबुबाको किरिया बसिन् १३ बर्षीया नातिनी
Tuesday, June 28, 2016
टर्की हमलाको एमालेद्धारा निन्दा
काठमाडौं । टर्कीको इस्तानवुलस्थित आटार्टुक अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती आक्रमणमा परी तीन दर्जनभन्दा बढी मानिसको मृत्यु भएको घटनाप्रति नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । “अतिवादी हमलाबाट जीवन गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि तथा उनीहरुका परिवारजनमा गहिरो समवेदनासहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,” नेकपा एमाले प्रचार विभाग प्रमुख योगश भट्टराइले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,“ विश्वका
from Nepal123.com - टर्की हमलाको एमालेद्धारा निन्दा
from Nepal123.com - टर्की हमलाको एमालेद्धारा निन्दा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सुनको मूल्य स्थिर, चाँदीको वृद्धि
साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर छ । मंगलबार प्रति तोला ५८ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज बुधबार पनि सोहि मुल्यमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चांदी भने प्रति तोला ८ सय २५ रुपियाँ कारोबार भइरहेको छ
from Nepal123.com - सुनको मूल्य स्थिर, चाँदीको वृद्धि
from Nepal123.com - सुनको मूल्य स्थिर, चाँदीको वृद्धि
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
यार्सागुम्बा याम सकियो, धमाधम फर्कदै सङ्कलक
डोल्पा, १५ असार । डोल्पालीका लागि मुख्य आयआर्जनको मुख्य स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा याम सकिएसँगै पाटन प्रवेश गरेका सङ्कलक धमाधम घर फर्कन थालेका छन् । गत जेठ पहिलो हप्तादेखि सुरु भएको यार्सागुम्बा याम असार १० गतेसम्म मात्र रहेकाले निकुञ्जले दिएको एक महिनाको म्याद सकिएपछि सबै फर्कन थालेको सङ्कलकले बताए । एक महिनाभन्दा धेरै
from Nepal123.com - यार्सागुम्बा याम सकियो, धमाधम फर्कदै सङ्कलक
from Nepal123.com - यार्सागुम्बा याम सकियो, धमाधम फर्कदै सङ्कलक
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सक्कली डाक्टरलाई तलब दिन नसक्दा प्रसूति सेवा बन्द
भोजपुर, १५ असार । डाक्टरले मागे जति तलब दिन नसक्दा जिल्ला अस्पताल भोजपुरको प्रसूति सेवा बन्द भएको छ । मासिक दुई लाख रुपैयाँ दिने सर्तमा ल्याइएका डाक्टर सुनिल शाहले थप ५० हजार मागेपछि अस्पतालले दिन नसक्दा सेवा नै बन्द गर्नु परेको हो । गत वर्षको मङ्सिरमा नियुक्त गरिएका डाक्टर शाहले वैशाखदेखि काम छोडेर गएका हुन्
from Nepal123.com - सक्कली डाक्टरलाई तलब दिन नसक्दा प्रसूति सेवा बन्द
from Nepal123.com - सक्कली डाक्टरलाई तलब दिन नसक्दा प्रसूति सेवा बन्द
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’
बलिउडका असफल नायक हुन् तुषार कपुर । अब उनै तुषार बाबु बनेका छन् । अहिलेसम्म उनको विवाह भएको छैन । उनले सरोगेसी (महिलाको कोख भाडामा लिएर) मार्फत वच्चा जन्माएका हुन् । उनले आफ्नो वच्चाको नाम ‘लक्ष्य’ राखेका छन् । The post अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’ appeared first on Samachar Pati.
from Nepal123.com - अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’
from Nepal123.com - अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Tuesday, June 21, 2016
यो महिनाको बिजुलीको बिल देखेपछि पुर्व राजा ज्ञानेन्द्र हैरान
काठमाडौ । झण्डै –झण्डै करोडको बक्यौता भेट्ने एउटा बिल पुगेको छ, नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा । तिर्ने कसले, पत्तो छैन । विगत तीन वर्षदेखि हरेक महिना मरेर नयाँ महिना पुग्ने त्यस्तो बिल यो महिना यस्तो बेला भेटियो कि, मामिला सुनेर पूर्वराज ज्ञानेन्द्र शाह तनावयुक्त भावमा ‘नन्सेन्स’ को टिप्पणी गर्दै थिए । पायल्सको समस्याले पुर्व मुमा बडामहारानी
from Nepal123.com - यो महिनाको बिजुलीको बिल देखेपछि पुर्व राजा ज्ञानेन्द्र हैरान
from Nepal123.com - यो महिनाको बिजुलीको बिल देखेपछि पुर्व राजा ज्ञानेन्द्र हैरान
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)