Tuesday, June 28, 2016

खुमबहादुरलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ असार । नेपाली काङ्ग्रेसका प्रभावी नेता खुमबहादुर खड्कालाई एक व्यक्तिले एसएमएस गरी मार्ने योजना बनाएको बताएपछि नेपाल प्रहरी उक्त व्यक्तिको खोजीमा लागि परेको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ – उपचारका निम्ति भारत जानु भएका खड्का गत शनिबार साँझ स्वदेश फर्कनुभएको थियो र उहाँ फर्किनु भएकै भोलिपल्ट आइतबार एनसेलको नम्बर

from Nepal123.com - खुमबहादुरलाई ज्यान मार्ने धम्की

CPN-UML condemns Istanbul suicide attack

Paramedics push a stretcher at Turkey’s largest airport, Istanbul Ataturk, Turkey, following a blast June 28, 2016. REUTERS KATHMANDU: The ruling CPN-UML on Wednesday condemned the suicide attack in Istanbul’s main international airport on Tuesday. At least 36 people died and more than 150 sustained injuries when three suicide bombers opened fire then blew themselves

from Nepal123.com - CPN-UML condemns Istanbul suicide attack

पहिरोमा पुरिएर दुई बालकको ज्यान गयो

नुवाकोट, १५ असार – नुवाकोटको बुङताङमा बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ । बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएको

from Nepal123.com - पहिरोमा पुरिएर दुई बालकको ज्यान गयो

सिन्धुलीमा बस दुर्घटना, २२ घाइते

सिन्धुलीको कमलामाइ-१० माइस्थानमा एक यात्रु बाहक बस सडकबाट तल खस्दा २२ जना घाइते भएका छन् ।  काकडभिट्टाबाट रामेछापको मन्थली तर्फ आउँदै गरेको ना ५ ख ७६८२ नम्बरको बस सडकबाट अन्दाजी ५ मीटर तल खस्दा २२ जना घाइते भएका प्रहरीले जनाएको छ  । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली

from Nepal123.com - सिन्धुलीमा बस दुर्घटना, २२ घाइते

एनसेलके नाईट डेटा प्याकस ईन्टरनेट अब १० पैसा प्रति एमबिसम्म प्रयोग गर्न सकिने

काठमाडौं, १४ असार । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने भएका छन् । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा कर बाहेक १० पैसा प्रति एमबि सम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डेटा प्याक’ ल्याएको छ । यही बुधबार ९असार १५, २०७३० बाट

from Nepal123.com - एनसेलके नाईट डेटा प्याकस ईन्टरनेट अब १० पैसा प्रति एमबिसम्म प्रयोग गर्न सकिने

अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले प्रचण्डलार्इ भेटे

काठमाडौं, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच मंगलबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भेट भएको छ । उक्त भेटका क्रममा अष्ट्रेलियन राजदुतले प्रचण्डकाे अष्ट्रेलिया भ्रमण स्थगन भएकाे बारेमा चासाे राखे । अष्ट्रेलिया भ्रमण स्थगित गरेको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत गराएका थिए । राजदूत ग्लेनले प्रचण्डलार्इ अष्ट्रेलियामा

from Nepal123.com - अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले प्रचण्डलार्इ भेटे

सिन्धुलीमा बस दुर्घटना, २२ जना घाईते

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । काकडभिट्टाबाट रामेछापको मन्थलीतर्फ आउँदै गरेको ना ५ ख ७६८२ नम्बरको बस बुधबार विहान कमलामाई १० माइस्थानमा सडकबाट ५ मिटर तल खस्दा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल

from Nepal123.com - सिन्धुलीमा बस दुर्घटना, २२ जना घाईते