Thursday, June 30, 2016

राता मकैको जन्मदिनमा धुर्मुस सुन्तलीलाई उपहारको ओइरो

काठमाडौं , १६ असार । हाँस्यकलाकार किरण केसी (राता मकै) को जन्मदिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ । गिरान्चौर एकिकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरी पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो । आफ्नो जन्मदिनको अवसरमा गरीएको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोग सहित अपील गरेपछि ३

from Nepal123.com - राता मकैको जन्मदिनमा धुर्मुस सुन्तलीलाई उपहारको ओइरो

नेपालमै तीन घन्टामा तेह्र पटक भूकम्प

बझाङ, १६ असार  । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन् । बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा

from Nepal123.com - नेपालमै तीन घन्टामा तेह्र पटक भूकम्प

प्रभाकरको प्रस्ताव– माओवादीसँग भएका सम्झौता पूरा भएमात्रै बजेट पारित

काठमाडाैं, १५ असार । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले पार्टीसँग भएका सम्झौता कार्यान्वयन गरेमात्रै बजेट पारित गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग गरेका सहमति कार्यान्वयन गरेपछि मात्रै माओवादीले बजेट पारित गर्नुपर्ने प्रभाकरको प्रस्ताव छ । उनले यो प्रस्ताव पार्टीको संसदीय दलमा छलफलका लागि पेश गरेका छन् ।

from Nepal123.com - प्रभाकरको प्रस्ताव– माओवादीसँग भएका सम्झौता पूरा भएमात्रै बजेट पारित

Truck hit kills biker in Siraha

LAHAN: A man died after a truck laden with goods hit a motorbike he was riding on at Dhangadhi Municipality-9 in Siraha along the East-West Highway on Thursday. The deceased has been identified as biker Sushil Singh Dunar (32) of Chandragunj-2, Sarlahi. According to the Area Police Office, Lahan, critically injured Dunar breathed his last

from Nepal123.com - Truck hit kills biker in Siraha

सिन्धुपाल्चोकमा पाँच सय आठ घरधनीले पाए ५० हजार

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछि घर बनाउन अनुदान पाउनेको सूचीमा ७८ हजार पाँच सय ३७ घरधनी परेका छन् । पुनःनिर्माणका लागि आजसम्म घर बनाउन २९ हजार सात सय ३२ घरधनीसँग अनुदान सम्झौता भएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । पहिलो किस्ताको रु ५० हजार अहिलेसम्म पाँच सय आठ जनाको खातामा रकम पठाइसकेको दुवाडीले जानकारी दिए

from Nepal123.com - सिन्धुपाल्चोकमा पाँच सय आठ घरधनीले पाए ५० हजार

Minister Gajurel stresses national consensus govt

Minister for Agriculture and CPN Maoist Centre leader Haribol Gajurel speaking at an interaction organised at the Reporters’ Club in the Capital on Tuesday, 31 May 2016. Photo: Reporters’ Club BHIMDUTTANAGAR: Minister for Agricultural Development Haribol Gajurel stressed on national consensus government to resolve the existing political problems. He was speaking at a press conference

from Nepal123.com - Minister Gajurel stresses national consensus govt

Wednesday, June 29, 2016

मोर्चाद्धारा संसद बहिष्कार

काठमाडौँ । नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गरे । सांसद नेपालीले

from Nepal123.com - मोर्चाद्धारा संसद बहिष्कार