Thursday, January 28, 2016

आर्यनलाई देख्दा मुटुले ठाउँ छोड्यो: शिल्पा

‘मलाई आँशु झार्न ग्लिसरिन नै चाहिँदैन’   ११ पुस, काठमाडौं । एक उदीयमान कलाकारका लागि अवार्डको महत्व कति हुन्छ भन्ने कसैले शिल्पालाई सोधोस, जसले गत बुधबार जीवनकै पहिलो अवार्ड थापेकी छन् । आफूले खेलेको पहिलो फिल्म लज्जाबाट सर्वोत्कृष्ट नवअभिनेत्रीको विधामा अवार्ड जित्दा उनी भावुक बनेर रोइदिइन् । ‘अनाउसन्मेन्ट हुनुअघि म भगवानको नाम जपेर बसिरहेकी थिएँ, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जानिराखौँ : यस्तो वेला बेसार हानिकारक

गर्भावस्था गर्भावस्था या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या निम्तिन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ । पत्थरी पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चाणक्य नीति भन्छ, ‘यी चार परिस्थितिको सामना गर्नुभन्दा भाग्नु उचित’

भनिन्छ, कुनै परिस्थितसँग डराएर भाग्ने होइन, त्यसको सामना गर्नुपर्छ । यस्तो मान्यतासँग एउटा तर्क पनि छ, भागेर कुनै पनि समस्या समाधान हुँदैन, त्यसको सामना गर्दा समाधान निस्किन सक्छ । तर, चाणक्य नीतिलाई मान्ने हो भने, ४ वटा परिस्थितिको सामना गर्नुभन्दा त्यसबाट भाग्नु बेस हुन्छ । चाणक्य (ईसापूर्व अनुमानित ३७०–२८३) पूर्वीय दर्शनका एक चर्चित विज्ञ थिए । उनको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् सस्तो स्मार्टफोनका फाइदै फाइदा  

भनिन्छ, महंगो रुन्छ एक पटक, सस्तो रुन्छ पटक पटक । यो उखान सुन्दा त यस्तो लाग्छ सबै चिज महंगो नै किनौँ । अझ स्मार्टफोनको मामिलामा त सस्तोमा हातै नहालौँ । तर यथार्थ के हो भने कम्तिमा स्मार्टफोनको सन्दर्भमा यो उखान लागु नै हुँदैन । सस्तो एन्ड्रोइड फोनको स्क्रिन आइफोन तथा सामसुंग एस सिक्स जस्तो उत्कृष्ट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुइहजार विद्यार्थीले एकसाथ प्राक्टिकल गरेर राखे विश्व कीर्तिमान

भारतको राजधानी नयाँ दिल्लीमा २ हजार जना विद्यार्थीले एकसाथ विज्ञान विषयको प्रयोगात्मक परीक्षा दिएर विश्व कीर्तिमान कायम गरेका छन् । नयाँदिल्लीस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित विज्ञान सम्मेलनका दौरान गत हप्ता एकसाथ २ हजार जना विद्यार्थीहरु रसायनशास्त्र विषयको प्राक्टिकलमा सहभागी भएर दुनियाकै ठूलो विज्ञान प्रयोगको किर्तिमान कायम गरेका हुन् । यसअघि विश्वकै ठूलो विज्ञान विषयको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारी कार्यालय नै तिर्दैनन् विद्युत् महसुल  

१४ माघ, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाअन्तर्गत विद्युत् महसुलबापत करिब रु १३ करोड आठ लाख बाँकी बक्यौता रहेको छ । सरकारी कार्यालयले नै विद्युत् प्रयोग गर्ने महसुल नतिर्ने गरेपछि बाँकी बक्यौता बढेको हो । विद्युत् महसुलबापत बाँकी बक्यौताका रूपमा रहेको उक्त रकममध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकासँग रु पाँच करोड ४५ लाख रहेको प्राधिकरण भक्तपुर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्धन आपूर्तिमा राज्यको लाचारी

एकातिर आपूर्ति सहज बनाउन नसक्नु, उपभोक्ता तस्करीकै तेल कालोबजारीमा किन्न बाध्य हुनु, अर्कातिर मूल्य घटाएको हौवा पिटाउनु उचित होइन । विनोद नेपाल हामी विगत ५ महिनादेखि अघोषित नाकाबन्दीको चपेटामा छौं । यसले एकातिर उपभोग्य सामग्रीको मूल्य अकासिएको छ र आमउपभोक्ता महँगीको चपेटामा परेका छन् भने अर्कातिर इन्धनको चर्को अभावले सबैतिर असर गरिरहेको छ । यसले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं