यतिबेला नेपालमा कोही स्टार छन् भने, ती हुन् अनमोल केसी । अनमोल केसीलाई दैनिक चलचित्रको अफर आउँछन् । तर, चलचित्र रिलिजका लागि बर्ष दिन कुर्ने नायक केसी चुजी देखिन्छन् । अनमोलले ३ बर्षमा करिब ४ वटा चलचित्रमा काम गरे, जसमध्ये जम्मा २ वटा रिलिज भएका छन् । उनै अनमोलले काम गरेका ४ चलचित्रमध्ये सबैमा नयाँ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Tuesday, February 2, 2016
अब गुगलमै पढ्न पाइन्छ चाहेका किताब
सूचना प्रविधिको यो युगमा गुगल सर्च इन्जिनले सिक्न वा जान्नका लागि निकै सहज बनाइदिएको छ । नयाँ जानकारी खोज्नेका लागि गुगलको सर्च इन्जिन निकै राम्रो श्रोत बन्दै आएको छ । अब गुगलमा लेखकहरुका आधिकारिक किताब नै पढ्न पाइने भएको छ । गुगलले आफ्नो गुगल बुक्स सेवामार्फत लेखकहरुका किताबहरु अनलाइनमा उपलब्ध गराउँदैछ । लेखकहरुले आफ्ना किताबहरु ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु
२० माघ, कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा महेन्द्रनगरले लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ । दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको हो । माघ १७ गतेदेखि हालसम्म विद्युत् महसुल नबुझाउने ३० जना ग्राहकको विद्युत्को लाइन काटिएको वितरण शाखाका प्रमुख भोजराज जोशीले बताए । प्राधिकरणको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
लालुको पटाङ्गिनी: मधेस आन्दोलनको सेटब्याक ?
कमल थापाले ट्विट गरेर मात्रै उम्कन मिल्दैन अरुण बराल/ टिप्पणी २० माघ, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवसहितका मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमण, लालुप्रसाद यादवको पटाङ्गिनीमा खिचिएको तस्वीर र बिहारी नेताहरुले मधेसमा १० लाख मानिस उतार्ने र मधेस आन्दोलनलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्ति यतिबेला नेपाली राजनीतिमा गर्माएको छ । मोर्चाका नेताहरुले आफ्नो बिहार भ्रमणलाई ‘नेपाली ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बिद्यार्थीलाई कुटेर कानको जाली फुटाउने शिक्षक प्रहरी नियन्त्रणमा
२० माघ, गुल्मी । गुल्मी सदरमुकाम तम्घासस्थित रेसुङ्गा माविको कक्षा ९ मा अध्ययनरत १७ बर्षीय बिद्यार्थी सन्तोष पाण्डेयलाई शारिरिक यातना दिएर घाईते बनाउने शिक्षक कृष्ण थापालाई प्रहरीलेे पक्राउ गरेको छ । शिक्षक थापाले गृहकार्य नगरेको भन्दै गत आइतबार सन्तोषलाई कुटपिट गर्दा कानको जाली फुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो । घाईते ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चीनमा रेल स्टेशन बाहिर एक लाख मानिस फसे
२० माघ, काठमाडौं । दक्षिणी चीनमा भारी हिमपात भएको छ र सार्वजनिक यातायात अवरुद्ध भएको छ । जसका कारण रेल स्टेशन बाहिर दशौं हजार मानिस फसेका छन् । चिनियाँ पुलिसका अनुसार गुआंगचोऊ नजिकैको यो स्टेशनमा सोमबार राति लगभग एक लाख मानिस थिए । चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउन आफ्नो घर फर्किने समयमा भारी हिमपात भएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
तीनकुनेमा भएको आगलागीमा २ घाइते
माघ २०, २०७२- तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित राज भवनको पार्किङमा आगलागी हुँदा दुइ जना घाइते भएका नयाँ बानेश्वर प्रहरी वृत्तका सइ सुवर्ण खड्काले जानकारी दिए । उनले घाइतेलाई उपचारको लागि नजिकैको कान्तिपुर अस्पतालमा लगिएको बताए । दुवैको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)