Saturday, March 12, 2016

सालो कमाउन विदेशमा, २५ लाखसहित घरमा रहेकी श्रीमती लिएर भिनाजु फरार

– भाष्कर केसी

कञ्चनपुर । आफ्नो परिवारको भरणपोषण र सुन्दर भविष्यको कल्पना गदै विदेशिएका अछाम पातलकोट ८ का राम बहादुर थापालाई तब ब्रजपात पर्यो जब आफ्नै श्रीमती पार्वती विष्ट थापाले ठूलो कष्टका साथ धन कमाई घर पठाएको ठूलो परिमाणको रकम समेत लिई उनकै भिनाजु सागर खड्कासँग फरार भईन ।

कैलाली बोराडाँडी बस्ने खड्काले २०७२ फागुन ४ गते हाल हल्दुखाल बस्दै आईरहेकी पार्वती विष्ट थापालाई विभिन्न सहकारी, व्यक्ति र विदेशदेखि श्रीमानले पठाएको रकमसहित करिब २५ लाख रुपैयाँ लिएर फरार रहेको खुल्न आएको छ ।

उनले लगेको रकम मध्ये फारुवाङ्ग लघुवित्त ८० हजार, लक्ष्मी लघुवित्त ९० हजार, उदयदेव सहकारी ९० हजार, कञ्चन लघुवित्त ५० हजार, कलावती चन्द २ लाख, पार्वती देवी धामी ८ लाख र तारादेवी धामीको चार आना सुन सहित बाँकी श्रीमानले पठाएको रकम गरी २५ लाख बराबरको रकम लगेर फरार भएकी छिन् ।

श्रीमान जेलमा परेको कहिले छोराछोरी विरामी भएको आदि बहाना बनाई पैसा माग्ने गरेको र यसअघि पनि विभिन्न वहानामा रकम माग गरी फिर्ता समेत गर्ने गरेको पीडितका परिवारजनले बताए । हाल उनी दुबै जना भारतको बम्बई भएको र आफ्नो रुपैयाँ माग्दा फोनमा समेत धम्की दिने गरेको पीडित कलावती चन्दले बताईन् ।

अहिले पीडित व्यक्ती र संस्था आफ्नो रकम असुली गर्न प्रहरी समक्ष पुगेको छ । फागुन २८ गते सागर खड्काकी श्रीमतीले आफ्नो श्रीमान र भाई बुहारीविरुद्ध कैलाली प्रहरी कार्यलमा मुद्धा दर्ता गराउने भएकी छन् भने भाई राम बहादुर थापाले ३ वर्ष सम्म विदा नमिल्ने हुनाले भतिजालाई भनेर मुद्धा दर्ता गर्न लगाएको पीडित पक्षले बताए ।

निज खड्काका २ छोरी १ छोर छन् भने पार्वती विष्ट थापाका १ छोरा १ छोरी रहेका छन् ।

प्रहरीमा दिएको निवेदनः

patra


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मलेसियामा अवैध बसिरहे ‘कोर्रा’ हानिने, जुन ३० सम्म पूर्नदर्ता हुनैपर्ने

२९ फागुन, काठमाडौं । मलेसियाले पूर्नदर्ता हुन नमान्ने गैरकानुनी कामदार र तिनका रोजगारदातालाई ‘कोर्रा’ हान्नेसम्मको कारवाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बसेको मन्त्री परिषद् बैठकपछि मलेसियाका उपप्रधान एवम् गृहमन्त्री अहमद जाहिद हमिदीले रोजगार दाताहरुले अटेर गरिरहेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

‘रोजगारदाताहरुले कामदार दर्ता गर्न चासो दिएका छैनन् । अझै अटेर गर्दै दर्ता भएनन् भने दोषीलाई कोर्रा हिर्काउने सम्मको सजाय दिइनेछ’ उनले भने ।

हमिदीले जरिवाना तिर्दैमा उन्मुक्ति नपाइने भन्दै समयसीमा उल्लंघन भए सजाय भोग्नैपर्ने उल्लेख गरे ।

मलेसियाले अवैध कामदारको दर्ता र बैधानिकता कार्यक्रम चलाएर अवैध बसिरहेका विदेशी कामदारलाई बैध हुन मौका दिएको छ ।

गैरकानुनी कामदार विस्थापित गर्न सुरु भएको कार्यक्रममा ठूलो संख्यामा कामदार दर्ता नभएपछि सरकारले कोर्रा हान्नेसम्मको चेतावनी दिएको दस्टारडटकमले जनाएको छ ।

मलेसियामा विभिन्न क्षेत्रमा हजारौं नेपाली कामदार पनि अवैधानिक रुपमा कार्यरत छन् ।

जुन ३० सम्म पूर्नदर्ता हुनुपर्ने
यसैबीच मलेसियाले अवैध कामदारको पूर्नदर्ता हुन दिएको समयसीमा पनि घटाएको छ । यसअघि दिइएको समय अवधिमा परिवर्तन गर्दै मलेसियाको मन्त्रीपरिषदले आउँदो जुन ३० सम्म बैध हुने प्रक्रिया पुरा गरिसक्न नयाँ मिति तोकेको हो ।

यसअघि डिसेम्बरको अन्तिमसम्म पूर्नदर्ता गर्न समय दिइएकोमा नयाँ निर्णयमार्फत त्यसलाई पुरानो समयसीमा फिर्ता लिइएको मलेसियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रोजगारदाता कम्पनी र अबैध कामदार स्वमले पूर्नदर्ताका खासै चासो नदेखाएपछि दबाब सिर्जनाका लागि समयसीमा घटाइएको हो । मलेसियमा १० विदेशी कामदारमा ८ जना अवैधानि रहेको सरकारको दावी छ ।

यस्तै मलेसियाले तत्काल अन्य देशबाट नयाँ कामदार नल्याउने निर्णयमा पूनर्बिचार नगर्ने भएको छ । उपप्रधानमन्त्री हमिदीले गैरकानुनी कामदारलाई वैधानिहरु बनाएर काममा लगाउन सकिने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मलेसियामा २५८ नेपाली कामदार पक्राउ

२९ फागुन, काठमाडौं । मलेसियामा अवैध रुपमा कार्यरत २ सय ५८ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले सुुरु गरेको अवैधानिक पूर्नदर्ता कार्यक्रममा सहभागी नभएका नेपाली कामदार पक्राउ परेका हुन् ।

गृहमन्त्रालयको निर्देशन अनुसार ६ सय ५४ वटा अप्रेसन चलाएर प्रहरीले १२ हजार ६ सय ५७ विदेशी कामदारको बैधानिकता परीक्षण गरिएको थियो ।

जसमध्ये ४ हजार १ सय १४ जना अवैध कामदार रहेको फेला परेको मलेसियन अध्यागमन विभागका महानिर्देशक सेरी सकिब कुस्मीले जानकारी दिए ।

नेपाली कामदारसँगै १ हजार २ सय २१ इन्डोनेसियन, १ हजार ७ सय ७७ बंगलादेशी, ४ सय ८ बर्मेली, ३ सय ३८ फिलिपिनो, १ सय ५२ थाइ, १ सय ३८ भियतनामी र १ सय ३२ जना पाकिस्तानी कामदार पनि पक्राउ परेको बेर्नामाडटकमले जनाएको छ ।

अवैध कामदारसँगै तिनका रोजगारदातालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ । यस क्रममा २ सय ५८ अवैध नेपाली कामदार पनि हिरासतमा पुगेका छन् ।

अवैधानिक विदेशी कामदार विरुद्ध कडा नीति लिने संकेत गरेलगत्तै ठूलो संख्यामा अवैधानिक विदेशी कामदार र उनीहरुका रोजगारदाता पक्राउ परेका हुन् ।

अवैधानिक कामदारलाई रोजगारी दिने १ सय १८ जना उद्योगी/व्यवसायी पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने रोजगारदातामध्ये १ सय १० जना मलेसियन छन् भने इन्डोनेसियाका ३ तथा पाकिस्तान, यमन, कम्बोडिया र बंगलादेशका एक-एक जना छन् ।

मलेसियाको अध्यागमन विभागको अगुवाइमा अैधानिक कामदार र मालिकहरु पक्रिने क्रम तीव्र भएको छ । शुक्रबार मात्रै मलेसियाले पुर्नदर्ता नगर्ने रोजगारदाता र अवैध कामदारलाई पक्राउ गरी कोर्रा हान्नेसम्मको सजाय दिने निर्णय गरेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Insurance, micro-finance companies propel NepSe to new high

KATHMANDU, March 12: Nepal Stock Exchange (Nepse) index climbed to a record high of 1,318.03 points week amid speculations among investors that government was mulling over raising paid-up capital of insurance and micro-finance companies.

Stock brokers told Republica that demand for securities of insurance and micro-finance companies were very high this week. Investors scrambled to buy shares of insurance and micro-finance companies with a hope that they will issue right and bonus shares to meet the new capital requirement.

Nepal Rastra Bank (NRB) is expected to increase paid-up capital floor for micro-finance institution. Similarly, Beema Samiti is mulling over raising paid-up capital of insurance companies.

The benchmark index gained 11.49 points over the week to close at 1,318.03 points on Thursday – the last trading day of the week. The sub-index of Insurance group went up by a whopping 185.95 points this week.

Anjan Raj Poudyal, managing director of Thrive Brokerage House Pvt Ltd, said investors were after stocks of insurance and micro-finance companies throughout the week. He also said there was not improvement in price of banking stocks this week. “The insurance regulator has already directed insurance companies not to distribute cash dividend to shareholders. It is expected to announce capital increment plan in the near future,” Poudyal said, adding that rise in share price of all insurance companies is not based on their performance. “The growth is illogical as not all insurance companies are making handsome profits.”

He further added that Nepse was likely to see some corrections in the coming weeks.

Meanwhile, Securities Board of Nepal (Sebon) issued a statement this week, advising investors to be cautious while investing in securities. Sebon’s statement has come at a time when the benchmark index is on a record-setting spree.

Securities worth nearly Rs 1 billion were traded on Thursday alone. Four out of five top companies in terms of transaction value over the week were insurance companies. The trading floor of Nepse remained open for only two days this week as Monday, Tuesday and Wednesday were declared public holidays.

A total of about 2.9 million units of shares of 134 companies worth Rs 1.74 billion were traded in the market this week. Total turnover is down 37.24 percent compared to last week.

Insurance group was the biggest gainer of the week as its sub-index gained 185.95 points this week, followed by Hydropower sub-index which logged gains of 55.92 points. The sub-indices of Development Bank and Hotels groups also went up by 32.72 points and 12.15 points, respectively. Similarly, Banking sub-index went up by a marginal 1.89 points.

Finance and Others groups, however, saw their sub-indices shed 4.48 and 2.35 points, respectively, while Manufacturing, and Trade sub-indices remained unchanged this week.

Week’s top five companies

(In terms of transaction amount)

Company – Transactions
Neco Insurance Company – Rs 137.64 million
Siddhartha Insurance – Rs 81.26 million
United Insurance Company – Rs 67.09 million
National Life Insurance Company – Rs 64.67 million
Agricultural Development Bank Ltd – Rs 60.85 million


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Three women buried in Bajhang

Bhimduttanagar, March 11: Three women died Friday after they were buried by a mound of earth at Khiratadi VDC -1 of Bajhang. The deceased have been identified as Kantamati Karki, 40, of Khiratadi-2, and Bishnadevi Panta, 28, and Pashupati Karki, 22 of Khiratadi-8.

They got engulfed by a mound of clay as they were collecting red clay used to plaster and decorate houses. They died on the spot, according to Deputy Superintendent of Police Laxmi Raj Adhikari. The bodies have been handed over to the families. The incident site lies a daylong walk from the district headquarters Chainpur. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Contradicting the ‘prosperous Jhapa’ image

JHAPA, March 12: Located in the easternmost corner of the country, Jhapa is widely considered as one of the most prosperous districts. We often hear people saying that ‘Jhapa is in the foremost position in every aspect’. There is, however, another side to this story within the district that many have overlooked.

There are over a dozen of village development committees (VDCs) in the so called ‘prosperous’ Jhapa where there are no health posts or doctors, or even a meter of road is black topped. Let alone the basic facility of drinking water that remains a far cry for thousands.

Many members of some extremely impoverished communities in the district are still forced to drink river water that contains too much iron.

Some VDCs even lack a single school, let alone electricity. Some of the locals have not even seen an electricity pole in some of the impoverished VDCs.

They have to struggle to get basic facilities which their neighboring districts are enjoying with ease. No wonder many locals take it as sarcasm when people tell them that Jhapa is very prosperous.

“People see our highways, which lead them to think that the district is developed. Perhaps their mindset of prosperous Jhapa would change if they look at the plights of locals residing in the southern part of the district,” said Daya Ram Dahal, a local of Baniyani VDC-4.

“Though road access is the prerequisite for development, our roads do not connect many VDCs. We are deprived of many basic facilities, including schools and health facilities,” he added.

According to him, stories of people living in the southern parts of the district are totally different from what others may notice at first glance. As a matter of fact, many locals from those areas feel that the government has cheated them in terms of development.

Locals said that Gherabari, Balubadi, Kechana, Pathariya, Pathamari, Baniyani, Prithivinagar, among others VDCs are still lagging behind in development of basic infrastructures.

“None of these VDCs has even a meter of blacktopped road,” informed Basanta Baniya of Balubadi. “There is no project ensuring clean drinking water in these VDCs. Facilities of telephone and healthcare are a far cry,” added Baniya, who is also the coordinator of the newly formed Southern Region Development Committee (SRDC), Jhapa.

Most of the locals complain of not having access to education and schools. There is not a single high school level education institute in Pathamari VDC. Likewise, there is one school in Baluwadi VDC that has just been recently proposed as high school.

Lack of healthcare facility is the biggest hurdle faced by locals in this part of the district. The zonal hospital is around 17-30 kilometer away from these locations. Although many villages have one health post each, most of them are not operational in lack of medicines and health workers. Locals have to go Bhadrapur for proper treatment.

When nine-year-old daughter of Ashok Sunuwar, Pathamari-7, suddenly fell one evening he rushed her to the nearest health post. But there was no one at the health post to attend to her. Desperate he had to take her to Bhadrapur for treatment but he could not find an ambulance as only ambulance in the area had been non-operational.

“Thankfully my neighbor helped me take my daughter to Bhadrapur. The three of us rode 17 kilometers of very difficult roads to reach the hospital in Bhadrapur on his bike,” he said.

The situation would have been completely different had his daughter fallen sick during monsoon. “Most of the transportation in the southern parts is halted during monsoon. I do consider myself fortunate as the monsoon has not started yet.”

“We need development in our part of this district. But seems while others think we are prosperous as Jhapa residents, we will be never able to experience the fruits of development in this region,” Sunuwar further added.

Over 10,000 people, mostly consisting of marginalized communities including Janajatis and Muslims, live in the southern area of the district.

Most of them do not have access to telecommunication. The service is only limited to government offices like VDCs, police posts and post offices. Political parties are taking these areas only as a source of earning votes, Sunuwar claimed.

The villages are still relying on oil lamps and lantern as they have no access to electricity. “We are still living under hopes of development.

But our plights and problems have remained unchanged for years,” said Masruddin Ansari, a local Muslim leader.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

NPC intensifies consultations to devise periodic plan for federal Nepal

KATHMANDU, March 12: National Planning Commission (NPC) has intensified consultations to prepare 14th Periodic Plan for federal Nepal.

The apex policy-making body of the government has so far held six consultation meetings with locals and stakeholders of six provinces. The locals and stakeholders from six provinces were invited for consultation at locations in major cities in the provinces itself.

According to officials of NPC, suggestions on inclusive growth were collected from locals and stakeholders. Similarly, their inputs were also collected on infrastructure development to enhance people’s access under federal set up.

The inputs from locals will be incorporated while formulating development policies and the three-year plan that will come into implementation from mid-July, according to NPC officials. Consultations were organized in major centers in six provinces from February 28 to March 4. The final consultation will be held in Dhulikhel of Province No. 3 on March 23.

Tulsi Prasad Gautam, spokesperson of National Planning Commission (NPC), told Republica that the discussions on national and provincial development policies were encouraging. “The only exception was that people in Janakpur preferred to talk about development issues only,” he said, adding, “The discussions and participation were encouraging. But several participants said that they do not want to discuss on provinces as provincial demarcations are yet to be made.”

Consultation in Province No. 1 was held in Dhankuta. Leaders from different parties as well as leaders from eastern Tarai participated in the discussion, added Gautam. Similarly, consultations for Province No. 2 and 4 were held in Janakpur and Pokhara, respectively. Likewise, consultations for Province No. 5, 7 and 7 were held in Dang, Surkhet and Dhangadhi, respectively.

Though participants held discussion on fiscal programs and development projects, NPC officials said that they also collected suggestions for the national policy paper.

“Most of the participants urged the government to focus on job creation by modernizing agriculture sector to retain youth heading to overseas destinations for employment,” added Gautam.

Similarly, farmers in Tarai requested the government to improve irrigation facilities, while people in hilly districts demanded good roads for better connectivity.

According to Gautam, priority will be given to reconstruction with focus on energy and tourism development.

The plan will target 6 to 8 percent economic growth. Similarly, it will set a target of reducing the number of people living below poverty line to 17 percent from existing 23.8 percent and creating 400,000 jobs annually.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं