Sunday, May 22, 2016

सबैले पढौं र Share गरौं

देश बिदेशमा बस्ने सबैले पढेर सेयर गर्नै पर्ने संदेश जुन अंग्रेजीमा लेखेर एकजना डक्टर द्वारा सेयर गरिएको थियो जसलाई यहाँ नेपालीमा उल्था गरेर पोस्ट गरिएको छ! 

अक्सर हामीले राती वा बिहान कसैको अचानक मृत्यु भएको दुखद खबरहरु बेला बेला सुन्ने गरेका छौं! भर्खरै कुराकानी हुँदै थियो एक्कासी कसरी मृत्यु भयो भनेर आश्चर्यजनक दु:खद खबरहरु सुन्निन्छ! त्यसकारण यदि कसैको राती वा बिहान उठ्ने बितिकै शौचालय जांदा अचानक उठेर हिडिहाल्ने बानी छ भने त्यो बानीलाई आजै देखि सुधारौं! कम्तिमा ३ × १/२ मिनेट समय लिनु पर्दछ! किन ३ x १/२ मिनेट? किनकी सुतेको अवस्था बाट अचानक उठेर हिंड्दा मस्तिष्कमा आवस्यक रक्त प्रवाह कम भई हृदयघात हुने संभावना हुन्छ! अचानक उठेर हिड्दा मस्तिष्कको ECG pattern परिवर्तन हुन्छ! त्यसकारण ३ × १/२ मिनेट समय निम्न बानी बसाउन सुझाव दिईएको छ:-

१. निन्द्रा खुलेपछी १ × १/२ मिनेट ओछ्यान मै सुतिरहने,
२. अर्को १/२ मिनेट बसिरहने,
३. अर्को १ × १/२ मिनेट ओछ्यानको छेउमा बसेर खुट्टा झुन्ड्याउने, यी महत्वपूर्ण ३ × १/२ मिनेटले अचानक हुनसक्ने मस्तिष्कघात र हृदयघातको जोखिम हुंदैन!!! कृपया आफ्ना परिवार, साथीभाई र आफन्तलाई यो संन्देश पुर्याउन सक्दो सेयर गर्नुहोला!

Saturday, May 21, 2016

अमेरिकामा नेपालीहरुले निकाले पहिलो अंग्रेजी पत्रिका

क्यालिफोर्निया । पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । अमेरिकामा रहेका नेपालीहरुले नेपाली भाषाको पत्रिका भने यसअघिदेखि नै प्रकाशन गर्दै आएका छन् । नेपालीहरुले अमेरिकाको पत्रिकालाई समेत प्रतिष्पर्धा गर्ने गरी अंग्रेजी पत्रिका प्रकाशन गरेको भने पहिलो हो । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच

from Nepal123.com - अमेरिकामा नेपालीहरुले निकाले पहिलो अंग्रेजी पत्रिका

बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने

जेठ ९ । आगामी आर्थिक वर्षको बजेटलगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धनका प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच वैशाख २३ मा भएको नौ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तु गरेपनियाँ सरकार गठनको गृहकार्यमा जुटने तयारीमा छन् । दुई दलबीच सहमतिअनुसार

from Nepal123.com - बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने

इन्डोनेसियामा ज्वालामुखी

जाकार्ता । इन्डोनेसियाको उत्तरी सुमात्रा टापूको माउण्ट सिनावङमा ज्वालामुखी आएको छ । शनिबार ज्वालामुखीबाट निस्केको धुवाँको मुस्लो र उच्च तापका कारण तीनजनाको मृत्यु भएको छ । ज्वालामुखीका कारण तीनजनाको मृत्यु भएको र अन्य केही घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ताले पुष्टि गरेका छन् । (एजेन्सी) The post इन्डोनेसियामा ज्वालामुखी appeared first on www.khabardabali.com.

from Nepal123.com - इन्डोनेसियामा ज्वालामुखी

JICA starts feasibility study for promoting Argeli farming

ILAM: The Japan International Cooperation Agency (JICA) has started the feasibility study for the promotion of cultivation of the Argeli plant in Ilam and Panchthar districts of east Nepal. The hand-made paper made using the fibre from the bark of the Argeli plant is used in making the Japanese Yen currency notes. Most of the

from Nepal123.com - JICA starts feasibility study for promoting Argeli farming

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, काठमाडौं पनि हल्लियो

काठमाडौं, ९ जेठ । तिब्बतलाई केन्द्र बनाएर आइतबार बिहान गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ । आइतबार बिहान सात बजेर ३३ मिनेट हुँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको हो । भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको कुनै विवरण आएको छैन् । आजै

from Nepal123.com - चीनको तिब्बतमा शक्तिशाली भूकम्प, काठमाडौं पनि हल्लियो

‘दृष्टिविहीन देखेपछि चालकले गाडी रोक्दैनन्’

काठमाडौँ । आफूलाई दृष्टिविहीन देखेर गाडीले नरोकिदिँदा प्रा गोविन्द आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउन आउन सधैँजसो ढिला हुन्छ । “म रत्नराज्यमा पढाउन दैनिक जसो कीर्तिपुरबाट आउनुपर्छ, तर त्यहाँबाट आउँदा पैसा तिर्दा पनि मलाई गाडीले ल्याइदिन मान्दैनन्, ढिला हुँदा धेरैजसो कक्षा छुटेको हुन्छ” – उले दुःखेसो पोखे । यातायात उपभोक्ता मञ्चद्वारा यहाँ आयोजित ‘यातायात उपभोक्ताका समस्या

from Nepal123.com - ‘दृष्टिविहीन देखेपछि चालकले गाडी रोक्दैनन्’