Monday, May 30, 2016

डढेलोले सात करोड क्षति

अर्घाखाँची, १८ जेठ – सुक्खा याममा फैलिएको डढेलाले सयौँ घरसहित करोडौँको धनमाल नष्ट गरेको छ । सुख्खा याममा फैलिएको डढेलाले सन्धिखर्क नगरपालिकासहित २४ गाविसका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाभर एक सय ७४ घर र ९० गोठ आगाले जलेर पूर्ण रुपमा नष्ट भएको सहायक प्रजिअ चिरञ्जीवी घिमिरेले बताए । घरमा रहेका अन्नपात, लुगाफाटा सबै

from Nepal123.com - डढेलोले सात करोड क्षति

बहुउद्देश्य सहकारी संस्थामा लाखौँ चोरी

बर्दिया, १८ जेठ – शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एक अज्ञात समूहद्वारा १२ लाख ६९ हजार रुपैयाँको चोरी भएको छ । सोमबार राति १ बजेको समयमा बर्दिया जिल्ला सूर्यपटुवा गाविसस्थित शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १२ जना अपरिचित व्यक्ति आई अफिसको चौकीदार योग्यबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिई शौचालयमा थुनी सहकारीमा रहेको १२ लाख ६९ हजार

from Nepal123.com - बहुउद्देश्य सहकारी संस्थामा लाखौँ चोरी

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ, १८ जेठ – पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ । नियमित वर्षाका कारण मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने घासामा पहिरोका कारण सडक भत्केपछि शनिबारदेखि अवरुद्ध सडक सोमबारदेखि सीधा सञ्चालनमा आएको हो । पहिरोले भत्काएको करिब १० मिटर सडक विभाग बागलुङको सहकार्यमा मर्मत पछि नियमित सवारीसाधन सञ्चालनमा आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी

from Nepal123.com - अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

मनिषाको प्रेमी चौधरीको पोलीग्राफ हुने, ७ दिनको म्याद थप गरी अनुसन्धान

जेठ १५ । फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । शुक्रबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए  । प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको

from Nepal123.com - मनिषाको प्रेमी चौधरीको पोलीग्राफ हुने, ७ दिनको म्याद थप गरी अनुसन्धान

सरकारी कर्मचारीको तलब पाँच सय

जेठ १५ । सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गरेका

from Nepal123.com - सरकारी कर्मचारीको तलब पाँच सय

आठ सय ८७ कैदीलाई माफी

जेठ १५ । गणतन्त्र दिवसका अवसरमा आठ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा असल चालचलन भई कैदको सजायँ छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीलाई माफी दिएकी हुन् । संविधानको धारा २७६ बमोजिम सजाय माफी दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका

from Nepal123.com - आठ सय ८७ कैदीलाई माफी

भारतमा तीन जना मिलेर नेपाली चेलीको अस्मिता लुटे

काठमाण्डु, १८ जेठ– एक नेपाली युवतीको भारतमा सामूहिक बलात्कार भएको छ ।   बाटो बिर्सिएर सहयोग माग्दा एक युवकले आफ्ना दुई साथीलाई बोलाएर त्यहाँसम्म आफै पुर्याइदिने भन्दै गाडीमा बलात्कार गरेर बाटोमा फालिदिएका हुन् । बलात्कार पछि साल्ट लेकको वैशाखी मोडमा भेटिएकी ती युवतीलाई एक ट्याक्सी चालकले नजिकैको वधाननगर प्रहरी चौकी पुयौएपछि उनले दिएको बयानका आधारमा

from Nepal123.com - भारतमा तीन जना मिलेर नेपाली चेलीको अस्मिता लुटे