काठमाडौं । प्रहरी अनुसन्धानमा एक सय ३२ चिकित्सकको प्रमाण पत्र नक्कली रहेको खुलेको छ । जसमा ५३ चिकित्सक अनुसन्धानको दायरामा तानिएका छन् । उनीहरुको प्रमाणपत्रको आधारमा तीन प्रकृतीको नक्कली प्रमाणपत्र देखिएको डिआइजी सिलवालले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ – उनका अनुसार भर्ना नै नभई दश जोड २ र आइएस्सीको नक्कली प्रमाण पत्र
from Nepal123.com - तीन प्रकारका नक्कली डाक्टर
Sunday, June 19, 2016
तीन प्रकारका नक्कली डाक्टर
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
पक्राउ परेका अधिकांश नक्कली डाक्टरसंग बिहारकाे प्रमाणपत्र
काठमाडौ ।नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट पास गरेको आईएस्सी प्रमाणपत्र पेस गरेको रहस्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आठ सय नौ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो । ब्यूरोले नक्कली चिकित्सक पक्राउ गर्न थालेको ‘अप्रेशन वाक’ अन्तर्गत गत शुक्रबार
from Nepal123.com - पक्राउ परेका अधिकांश नक्कली डाक्टरसंग बिहारकाे प्रमाणपत्र
from Nepal123.com - पक्राउ परेका अधिकांश नक्कली डाक्टरसंग बिहारकाे प्रमाणपत्र
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
देउवाको हत्या प्रयास भएको भन्दै काग्रेसले दियो प्रचण्ड बिरुद्ध उजुरी
काठमाडौ । काँग्रेश डडेलधुराले नेकपा माओवाली केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध सत्य निरुपण तथा मेलमिलाब आयोगमा उजुरी दिएको छ । पार्टी सभापती शेरबहादुर देउवा को हत्या प्रयास गायत आरोप लगाउदै उजुरी दर्ता गराएको हो । सभापती देउवाकै गृह जिल्लाका थुप्रै कार्यकर्ताको हत्या , कुटपिट, र उनीहरुको धा सम्पत्ति लुटपाटतथा आगजनीको दोषी बनाउलै प्रचण्ड बिरुद्ध उजुरी
from Nepal123.com - देउवाको हत्या प्रयास भएको भन्दै काग्रेसले दियो प्रचण्ड बिरुद्ध उजुरी
from Nepal123.com - देउवाको हत्या प्रयास भएको भन्दै काग्रेसले दियो प्रचण्ड बिरुद्ध उजुरी
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
पूर्वराष्ट्रपति संकटमा
काठमाडौँ । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलब्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– सरकारले घर बहालवापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रबिभक्त बिष्टले मुद्दा दायर गरेका हुन् ।
from Nepal123.com - पूर्वराष्ट्रपति संकटमा
from Nepal123.com - पूर्वराष्ट्रपति संकटमा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
दुई हजार डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म नक्कली डाक्टर
काठमाडौ । प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार
from Nepal123.com - दुई हजार डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म नक्कली डाक्टर
from Nepal123.com - दुई हजार डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म नक्कली डाक्टर
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
कर्मचारीलाई एक अर्ब प्रोत्साहन भत्ता बाँडिदै
काठमाडौ । सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रोत्साहन भत्ता लागू भएका कार्यालयका कर्मचारीले ५० प्रतिशतसम्म
from Nepal123.com - कर्मचारीलाई एक अर्ब प्रोत्साहन भत्ता बाँडिदै
from Nepal123.com - कर्मचारीलाई एक अर्ब प्रोत्साहन भत्ता बाँडिदै
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
कहाँबाट ल्याए नक्कली डाक्टरहरुले प्रमाणपत्र ?
काठमाडौं । नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट पास गरेको आइएस्सी प्रमाणपत्र पेस गरेको रहस्य खुलेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ –नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आठ सय नौ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो। ब्यूरोले नक्कली चिकित्सक पक्राउ गर्न
from Nepal123.com - कहाँबाट ल्याए नक्कली डाक्टरहरुले प्रमाणपत्र ?
from Nepal123.com - कहाँबाट ल्याए नक्कली डाक्टरहरुले प्रमाणपत्र ?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)