Monday, June 20, 2016

आज योग दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डु, ७ असार– अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्याक्रम गरी मनाइँदैछ । गत वर्षदेखि प्रत्येक २१ जुनलाई योग दिवसका रुपमा मनाउने राष्ट्र संघीय निर्णयअनुसार योग दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ८ बजे नारायणहिटी दरबार संग्राहलयमा आयोजित सामूहिक योग कार्यक्रममा सहभागीता जनाएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले योग,

from Nepal123.com - आज योग दिवस, विविध कार्यक्रम गरी मनाइँदै

अनेरास्ववियुमा कार्यविभाजन, प्रवक्ताको जिम्मेवारी शर्मालाई

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्यको कार्यविभाजन गरिएको छ । अनेरास्वयिुका अध्यक्ष नवीना लामाले पदाधिकारी बैठकबाट सचिवालय सदस्यको कार्यविभाजन गरिएको जानकारी गराइन् । अखिलको महाधिवेशन भएको तीन महिनापछि कार्यविभाजन गरिएको हो । यसअधि केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको थियो । उनका अनुसार विभिन्न २१ वटा विभाग गठन र १४ अञ्चल इन्चार्ज तोक्दै सचिवालय

from Nepal123.com - अनेरास्ववियुमा कार्यविभाजन, प्रवक्ताको जिम्मेवारी शर्मालाई

झापाको बेलडाँगीमा भिषण आगलागी, दर्जनभन्दा बढी घर नष्ट

झापा, ७ असार– झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन घर नष्ट भएका छन् । स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा त्यस क्षेत्रका २० वटाभन्दा बढी घर तथा पसल जलेर नष्ट भएका छन् । स्थानीय कपडा व्यवसायी मदन रिजालको

from Nepal123.com - झापाको बेलडाँगीमा भिषण आगलागी, दर्जनभन्दा बढी घर नष्ट

विप्लवलाई एनसेलको १० करोड अफर

काठमाडौं । निरन्तर विभिन्न जिल्लामा रहेका टावर ध्वस्त बनाउन थालेपनि नेकपा माओवादीलाई मोवाइल कम्पनी एनसेलले १० करोड दिने प्रस्ताव अघि सारेको छ । आजको जनप्रहार साप्ताहिकमा खबर छ – कर नतिरेपछि नागरिकस्तरबाटै आलोचित भएको एनसेलका टावरमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले निरन्तर प्रहार गर्दै आएको थियो । स्रोतका अनुसार विप्लव माओवादीले भने एनसेलसँग ५० करोडको

from Nepal123.com - विप्लवलाई एनसेलको १० करोड अफर

नक्कली डाक्टरबाट पीडित बिरामी खोज्दै प्रहरी

काठमाडौं । नक्कली चिकित्सकको अभियोगमा पक्राउ परेकामध्ये केही गम्भीर प्रकृतिको उपचार पद्धतिमा समेत संलग्न रहेको खुलेपछि प्रहरी पीडितको खोजीमा जुटेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – पक्राउ परेका ३६ मध्ये १० जना सर्जरीलगायत गम्भीर प्रकृतिको चिकित्सा अभ्यासमा समेत संलग्न रहेको खुलेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूबाट उपचार लिँदा पीडित भएकाको खोजी गर्दै पीडित

from Nepal123.com - नक्कली डाक्टरबाट पीडित बिरामी खोज्दै प्रहरी

संसदमा हंगामा

काठमाडौं । सरकारले वर्षभरि गर्ने विकास योजना समावेश हुने रातो किताबकै कारण सोमबार संसदमा हंगामा भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – विनियोजन शीर्षकमाथि सोमबार छलफल प्रारम्भ हुनै लाग्दा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापवत्ति गरेपछि आधा घण्टाका लागि बैठक नै स्थगित गर्नु पर्यो। मन्त्रालयगत विनियोजन शीर्षकअन्तर्गत कार्यसूचीमा समावेश भएकामध्य आपूर्ति मन्त्रालयको जिल्लागत कार्यक्रम

from Nepal123.com - संसदमा हंगामा

पहुँचका आधारमा राज्यकोषबाट सुविधा

काठमाडौं । जनताले तिरेको कर सञ्चित हुने राज्यकोषबाट पहुँचका आधारमा सेवा सुविधा लिने प्रवृत्ति मौलाउँदै गएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ– अहिलो आठ पूर्वप्रधानमन्त्री, नौ पूर्वगृहमन्त्री, ११ प्रधान न्यायाधीश, १७ पूर्ववृहमन्त्रीले पहुँचका आधारमा राज्य कोषबाट सेवा सुविधा लिइरहेका छन् । यसैगरी, निजामी, जङ्गी, नेपाल प्रहरी र सशस्त्र प्रहरीस्का विभिन्न दर्जाका पूर्व पदाधिकारीहरु कतिले

from Nepal123.com - पहुँचका आधारमा राज्यकोषबाट सुविधा