प्रत्येक वर्ष चैते दसैँका दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विधि विधानअनुसार रथमा विराजमान गराई रथ यात्रा गराउने प्रचलन अनुसार सेतो मच्छिन्द्रनाथको रथ यात्रा जारी छ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ बिहीबार असन पुर्याइएको थियो भने शुक्रबार हनुमानढोका लगिनेछ । सेतो मच्छिन्द्रनाथलाई रोगव्याधि क्षय गर्ने शक्ति तथा आरोग्यता र करुणाका प्रतीकका रुपमा समेत लिइन्छ ।
तस्बिरः चन्द्बहादुर आले
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment