मोटरसाइकल बजारमा अहिले प्रविधिका साथै नयाँ–नयाँ डिजाइन पनि आएका छन् । पछिल्लो समय यस्तै नयाँपन लिएर आएको छ जापानको अटोकम्पनी यामाहाले हालै भियतनाममा भएको मोटरसाइकल शोमा यामाहाले आफ्नो ०४ जेनेरेसन स्कुटर पेश गरेको छ।
यामाहाको यो कन्सेप्ट स्कुटरले धेरैलाई आकर्षित गरेको छ किनकि 04 Gen स्कुटरमा पखेटा छन्।
यसको डिजाइन रनवे कन्सेप्टमा आधारित छ। यसको स्वरुप आकर्षक र सुन्दर हुनुका साथै यो डायनामिक स्टाइलको भएको बताइएको छ।
यसको अगाडि हेडल्याम्प यस्तो देखिन्छ।
यसको ह्याण्डलबारमा स्मार्टफोन राख्न मिल्ने सुविधा हु्नेछ।
यसको सिट प्राकृतिक लेदरबाट बनेको छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment