Thursday, February 4, 2016

आत्महत्या गर्न खोज्ने नेपालीलार्इ मलेसियामा पानीको फोहोरा हानेर बचाइयो  

२१ माघ, क्वालालम्पुर । मलेसियाको जोहरबारुमा रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेका एक नेपालीलाई अग्नि नियन्त्रकहरुले बचाएका छन् । पीडित नेपाली नागरिक भएको र उनी २० वर्षको भएको खुलेको छ । उनले ७.६२ मिटर अग्लो कटहरको रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन् । सर्वसाधारणले खबर गरेपछि जोहरबारु फायर स्टेशनबाट टोली पुगेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महाधिवेशनः यसपालि ‘मुडमा’ छन् रामचन्द्र

उम्मेदवारीका लागि उमेरदेखि पारिवारिक कारणसम्म २१ माघ, काठमाडौं । शेरबहादुर देउवाको अगुवाईमा कांग्रेसबाट फुटेको समूहले ८ असार ०५९ मा नयाँ बानेश्वरमा ‘प्रजातान्त्रिक कांग्रेस’ पार्टी घोषणाको तयारी गरिरहेको थियो । ६ गतेदेखि सुरु भएको भेलाको अन्तिम दिन बिहान ९ बजे रामचन्द्र पौडेललाई पार्टी सभापति बनाउने पूर्वयोजना थियो । तोकिएको समय घर्की सक्दा पनि उपस्थित नभएपछि देउवा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौंबासीमा क्यान्सरको जोखिम बढी, महिलाहरु धेरै पीडित

३५ देखि ७४ वर्ष उमेर समूहमा क्यान्सरको खतरा बढी देखियो राजेन्द्र आचार्य २१ माघ, काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा क्यान्सरका बिरामीहरु बढिरहेको अनुमानका आधारमा हामीले क्यान्सर रोगको नेपालमा अवस्था के छ भनेर अन्वेषण गर्ने प्रयास गर्‍यौं । जसमा तथ्यहरु निकै कहालीलाग्दा देखिएका छन् । जिल्लागत हिसाबले काठमाडौंबासीमा बढी क्यान्सर देखिने गरेको र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विरोधका नारा गुञ्जने राजविराजका सडकमा झाडुको आवाज  

एसके शान २२ माघ, सप्तरी  । मधेस आन्दोलनका कारण विरोधका नारा गुञ्जने सप्तरी सदरमुकाम राजविराजमा केही दिनयता फेरिएको छ । पछिल्लो ६ महिनादेखि सरकारविरुद्व नियमित प्रदर्शन हुँदै राजविराजमा अहिले सरसफाईमा जोड दिँदै सरोकारवाला नगर परिक्रमा गर्न थालेका छन् ।    राजविराज नगरपालिकाको अगुवाईमा कर्मचारी, सरसफाईकर्मी, संघ-संस्थाका पदाधिकारीदेखि सुरक्षा अधिकारी समेत सरसफाई अभियानमा जुटेका हुन् । ‘हुन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वीरगञ्ज नाका खोल्न म आफैं प्रस्ताव लैजान्छुः राजेन्द्र महतो

लालु यादव बाबुजस्ता हुन्, सँगै बस्न मिल्दैन चिरञ्जीवी पौडेल २१ माघ, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्जको नाकाबन्दीले सरकारलाई असर नपरेको भन्दै नाकाबन्दी खोल्ने प्रस्ताव मोर्चामा आफूले लैजाने बताएका छन् । उनले १२ महिना एउटै शैलीको आन्दोलन जारी राख्न नसकिने अनलाइनखबरलाई बताएका हुन् । बिहारमा पुगेर मधेस आन्दोलनका पक्षमा लबिङ गरेर फर्केका नेता ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

साउदी अरबदेखि केन्यासम्म यसरी पुग्दैछ वाइवाई

जहाँ नेपाली त्यहाँ वाइवाई भन्दै आक्रामक रणनीतिमा चौधरी नविन अर्याल २१ माघ, काठमाडौं । दुई दशकअघि नेपालमा चाउचाउको बजार बुझ्न थाइल्याण्डबाट आएका थिए थाई फुडका प्रवन्ध निर्देशक किटी पोङ श्री । अनुसन्धानपछि उनले निस्कर्ष निकाले, ‘उत्पादनका लागि आवश्यक बजार छैन ।’ उद्योगी विनोद चौधरी थाई फुडसँग सहकार्य गरेर नेपालमा वाइवाई चाउचाउ उत्पादन गर्न चाहन्थे । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एउटै नम्बरका पाँचवटा लाइसेन्स बग्गीखानामा !

मापसेमा पर्नेहरु किन जाँदैनन् लाइसेन्स लिन ? रमेश धमला २१ माघ, काठमाडौं । करिब पाँच महिनादेखि एउटा लाइसेन्स ट्राफिक महाशाखामा लडिरहेको थियो । ०८-१३७५५९ नम्बरको  त्यो लाइसेन्स लिन लाइसेन्सवाला कोही पनि आएन । एक महिनापछि फेरि त्यही नम्बरको लाइसेन्स बोकेका व्यक्ति मापसेमा परे । तर, मापसेवाला व्यक्ति फेरि पनि प्रहरीले नियन्त्रणमा लिएको लाइसेन्स लिन आएनन् ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं