Saturday, May 21, 2016

P. S. Zindagi S01E03: HAIR WE GO, HAIR WE COME (with English subtitles)

Hair. Sometimes it’s too much and sometimes it’s not enough. Watch how 2 of the characters change their hair, and their fate…and the other two’s fate gets a little hairy, in P.S. Zindagi Episode 3.

from Nepal123.com - P. S. Zindagi S01E03: HAIR WE GO, HAIR WE COME (with English subtitles)

नासामा नेपाली वैज्ञानिकले पत्ता लगाए विश्व नै चकित पार्ने तथ्य

काठमाडौ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डाक्टर सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए । अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्ष पढे । हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा

from Nepal123.com - नासामा नेपाली वैज्ञानिकले पत्ता लगाए विश्व नै चकित पार्ने तथ्य

ओली सरकार ढाल्न कांग्रेस र मधेसी मोर्चाकाे कनेकक्सन

काठमाडौ । संयुक्त मधेसी मोर्चाले सुशील कोइराला प्रधानमन्त्री छँदै संविधानका विषयसँग असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए । तर, संविधान जारी भएपछि प्रधानमन्त्रीको निर्वाचनमा मोर्चामा आबद्ध दलहरू केपी ओलीविरुद्ध सुशील कोइरालालाई भोट हाल्न संसद् पुगे । त्यसपछि उनीहरूले संसद् बैठक बहिष्कार गर्दै आएका छन् । केही दिनअघि ओली सरकार गिराउने विषयमा कांग्रेस–मधेसी दलबीच छलफल भयो ।

from Nepal123.com - ओली सरकार ढाल्न कांग्रेस र मधेसी मोर्चाकाे कनेकक्सन

को को थपिए बादल समूहबाट आयोजक समितिमा ? (नामावलीसहित)

काठमाडौं । आजको नयाँ पत्रिका दैनिकका अनुसार माओवादी केन्द्रमा बादल समूहबाट निम्नानुसारको केन्द्रिय समिति थपिएका छन् । कान्छा लावती, सिन्धु राई, धुव्र आङदम्बे, कृष्ण लम्साल, सञ्चार नेम्वाङ, विनिता घिमिरे, चन्द्रमणि गुरागार्इं, उमिता बराइली, दीपेन्द्र रोकाय, दिलकृष्ण त्वाछा, मिलन सुवाल, ज्ञानलक्ष्मी महर्जन, देवान ब्लोन (उज्ज्वल), सुरेश खड्की, कुलाल डंगोल, उपेश महर्जन, बुद्धि नेपाली, सुरेश कर्माचार्य, दीपकबहादुर

from Nepal123.com - को को थपिए बादल समूहबाट आयोजक समितिमा ? (नामावलीसहित)

सरकार परिवर्तनको खेलमा फेरि लाग्यो प्रचण्ड माओवादी

काठमाडौं, ९ जेठ । आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा (एमाले) र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्य जुट्ने तयारीमा रहेको छ

from Nepal123.com - सरकार परिवर्तनको खेलमा फेरि लाग्यो प्रचण्ड माओवादी

नेपालीले अमेरिकामा विश्व चकित बनाउने तथ्य पत्ता लगाए

काठमाडौं, ९ जेठ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डाक्टर सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए । अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्षपढे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । हिउँ विज्ञानबारे

from Nepal123.com - नेपालीले अमेरिकामा विश्व चकित बनाउने तथ्य पत्ता लगाए

Thursday, May 19, 2016

प्रचण्ड र बादलले आत्महत्याको बाटो त्यागेकोमा एमाले नेता खुसी !

काठमाण्डु, ६ जेठ– बिहीबार राजधानीमा भएको विभिन्न माओवादी पार्टीहरुको एकता प्रक्रियाका विषयमा एमाले नेता शंकर पोख्रेलले व्यंग्य गरेका छन् । आफ्नो ट्वीटर अकाउन्टमा स्टाटस् लेख्दै नेता पोख्रेलले उग्रवामपन्थी महत्वाकांक्षा भत्किएपछि माओवादीहरु घर फर्किएका भन्दै व्यंग्य गरेका हुन् । ट्वीटर स्टाटस्मा नेता पोख्रेलले माओवादी नेताहरुप्रति इंगित गर्दै उनीहरुले आत्महत्याको बाटो रोज्नुभन्दा पश्चाताप गरेकै राम्रो भन्ने तिखो

from Nepal123.com - प्रचण्ड र बादलले आत्महत्याको बाटो त्यागेकोमा एमाले नेता खुसी !