Saturday, May 21, 2016

जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्यमा लाग्ने माओवादी तयारी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । आजकोनागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् –सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको

from Nepal123.com - जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्यमा लाग्ने माओवादी तयारी

लुम्बिनी बुद्ध दर्शनको मुहान हो: राष्ट्रपति भण्डारी

२५६०औँ बुद्ध जयन्ती राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा २५६०औँ बुद्ध जयन्ती समारोहमा सम्बोधन गर्नुहुँदै लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान भएको बताउनुभएको छ । दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आफू आउन

from Nepal123.com - लुम्बिनी बुद्ध दर्शनको मुहान हो: राष्ट्रपति भण्डारी

जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्यमा लाग्ने माओवादी तयारी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । आजको नागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् –सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार

from Nepal123.com - जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्यमा लाग्ने माओवादी तयारी

Renounce politics, Minister Pokharel tells teachers

Sindhulimadhi, May 21 Minister for Education Girirajmani Pokharel today urged teachers renounce involvement in politics. Speaking at an interaction organised by District Education Office, Sindhuli, Minister Pokharel praised teachers for their contribution to educating society. “A teacher has political rights. But, it is not appropriate for a teacher to neglect his duty of teaching students

from Nepal123.com - Renounce politics, Minister Pokharel tells teachers

बादल समूहबाट आयोजक समितिमा को–को थपिए ?

काठमाडौं : नेकपा माओवादी केन्द्रले जम्बो महाधिवेशन आयोजक समितिमा एक सय सदस्य खाली राख्ने भएको छ । ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने निर्णय भएको छ । पार्टी एकता गरेका घटकलाई सांगठनिक संरचनाका आधारमा यसअघि नै सदस्यसंख्या बाँडफाँड गरिएको छ । एमाओवादी र नेकपा क्रान्तिकारी

from Nepal123.com - बादल समूहबाट आयोजक समितिमा को–को थपिए ?

प्रेस चौतारीमा सबै पद सर्वसम्मत, आज जिम्मेवारी पाउँदै (नामसहित)

काठमाडौं, ९ जेठ । प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले चयन गरेको सर्वसम्मत कार्यसमितिका सबै सदस्यको आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा मध्यान्ह १२ बजे हुने विशेष कार्यक्रममा सर्वसम्मत भएका अध्यक्ष, पदाधिकार र सदस्यहरूलाई प्रमाणपत्र पनि दिइनेछ । बिहीबारबाट सुरु भएको अधिवेशनको शनिबार सर्वसम्मत कार्यसमिति चयन गर्दै सम्पन्न भएको थियो ।

from Nepal123.com - प्रेस चौतारीमा सबै पद सर्वसम्मत, आज जिम्मेवारी पाउँदै (नामसहित)

समलिंगी बने अक्षय कुमार

अभिनेता अक्षय कुमार समलिंगी बनेका छन् । वास्तविक जीवनमा होइन की रोहित धवनको नयाँ फिल्म ‘ढिसुम’मा समलिंगीको चरित्र निर्वाह गरेका हुन् । केही साताअघि रिलिज भएको ‘कपूर एण्ड सन्स’ मा फवाद खानले समलिंगी चरित्र निर्वाह गरेका थिए । त्यसबाट उनले निकै तारिफ पाएका थिए । अब भने एक्सन स्टार अक्षय कुमारलाई गे भएको हेर्न पाइने

from Nepal123.com - समलिंगी बने अक्षय कुमार