Saturday, May 21, 2016

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

अमेरिका (क्यालिफोर्निया), ९ जेठ । पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरे । मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै सहयोग पुर्‍याउने बताउँदै यसको निरन्तरताका लागि शुभकामना प्रदान गरेका

from Nepal123.com - नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

बिजुली नेपालको कब्जा विदेशीको !

काठमाडौं ।  अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकाँदेखि नदी तथा खोला कब्जामा राखेका छन् । बिजुली उत्पादन नहुदाँ नेपालीे भने दैनिक १५ घण्टासम्म लोडसेडिङ झेल्दै अध्यारोमा बाच्न बाध्य छन् । आजको नागरिकदैनिकमा समाचार छ । लगानीमैत्री वातावरण अभाव, तरल राजनिति, फितलो कानुन, अनुगमनमा सरकारको गैरजिम्मेवारीले विदेशीले नदी ओगट्ने मौका पाएका हुन् ।

from Nepal123.com - बिजुली नेपालको कब्जा विदेशीको !

सूर्यमा कालो दाग

काठमाडौ । यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ ।सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए । सामान्यतः सूर्यको तापक्रम छ हजार डिग्री सेन्टिग्रेड

from Nepal123.com - सूर्यमा कालो दाग

बुद्ध जयन्ती तथा शान्ति पदयात्राले पोर्तुगलको राजधानी लिस्बोन नै बुद्धमय (फोटो फिचर )

गणेश पाण्डेय, युरोप। २५६० औं बुद्ध जयन्ती समारोह तथा शान्ति पदयात्राले शनिबार पोर्चुगलको राजधानी लिस्वोन नै बुद्धमय भयो। ओम् माने पेमे होम् को संगीतसंगै शान्ति पदयात्रा यति सभ्य, शालीन र भब्य थियो कि, सायद यो कार्यक्रम पोर्तुगलमा सम्पन्न अहिले सम्मकै उत्कृष्ट हुनुपर्छ, यस अर्थमा कि कार्यक्रममा खादा, माला र आशन रहित थियो भने भाषण छोटो, मिठो

from Nepal123.com - बुद्ध जयन्ती तथा शान्ति पदयात्राले पोर्तुगलको राजधानी लिस्बोन नै बुद्धमय (फोटो फिचर )

Loving what you do, doing what you love

 I didn’t get the privilege to choose my career as per my interest because there was no one to guide me to help me choose the subject I was interested in. During my high school, I was a good student and so my parents, teachers and friends suggested me to pursue science. But my

from Nepal123.com - Loving what you do, doing what you love

मधेस प्रदेश नै सबैभन्दा गरिब प्रदेश बन्ने सम्भावना

काठमाण्डु, ९ जेठ– जलाशययुक्त विद्युत् आयोजनाका दृष्टिमा मुलुकका ७ मध्य ४ नं. प्रदेश सबैभन्दा धनी २ नं. प्रदेश सबैभन्दा गरिब देखिएको छ । ४ नं. प्रदेशमा जलशययुक्त आयोजना बाट मात्र ८ हजार ८ सय ५८ मेघावाट विजुली उत्पादन हुनेछ । तल्लो चुरे बाहेक पहाड नपर्ने तराई–मधेसका ८ जिल्ला ओगटेको २ नं. प्रदेशमा जलशाययुक्त आयोजनाबाट सबैभन्दा

from Nepal123.com - मधेस प्रदेश नै सबैभन्दा गरिब प्रदेश बन्ने सम्भावना

मधेस आन्दोलनमा सरकारको ५ करोड !

९ जेठ, काठमाडौं । तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ निकासा गरेको हो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाइरहको बेला सरकारले भने सात महिनाको

from Nepal123.com - मधेस आन्दोलनमा सरकारको ५ करोड !