काठमाण्डु, १९ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वस्थ्य र समृद्ध राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताइन् । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता–२०७२ को आज दशरथ रङ्गशालामा उद्घाटन गर्दै उनले अनुशासित र मर्यादित समाज निर्माण गरी राष्ट्रलाई एकताको सूत्रमा बाँध्न खेल जगत् सहयोगी हुने उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले नेपालको
from Nepal123.com - स्वच्छ र समृद्ध राष्ट्रका लागि खेलकुदको भूमिका महत्वपूर्णः राष्ट्रपति
Tuesday, May 31, 2016
आरोपीले भने,‘हत्या मैले गरेको होइन’
काठमाडौं । फुटबलर विमल घर्तीकी बहिनी मनिषाको हत्याका आरोपी रुद्र नारायण चौधरी (आशिष) ले हत्या अस्वीकार गरेका छन् । प्रहरी हिरासतमा रहेका उनले हत्या अस्वीकार गरेकाले पोलिग्राफ परीक्षण समेत गरिएको छ । चौधरीको पोलिग्राफ परिक्षण पनि सकिएको छ । उनलाई २५ दिन हिरासतमै राखेर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र
from Nepal123.com - आरोपीले भने,‘हत्या मैले गरेको होइन’
from Nepal123.com - आरोपीले भने,‘हत्या मैले गरेको होइन’
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
रैला र तामाङले गरे भूकम्पपीडितलाई जग्गा दान
धुन्चे । सुरक्षित र सहज जीवनयापनका लागि एक दाताले भूकम्पपीडितलाई जग्गा दान गर्नुभएको छ । डाँडागाउँ वडा नं –१ निवासी भरत उपनामले चिनिने पितानाथ रैलाले सोही गाविस–९ करुमाङ निवासी भूकम्पपीडित पूर्णबहादुर तामाङले ६ आना जग्गा पुनर्वासका लागि दान स्वरुप प्रदान गर्नुभएको मालपोत कार्यालय रसुवाले जनाएको छ । आफ्ना माता बालकुमारी रैला र छोरी निर्मला रैलाको
from Nepal123.com - रैला र तामाङले गरे भूकम्पपीडितलाई जग्गा दान
from Nepal123.com - रैला र तामाङले गरे भूकम्पपीडितलाई जग्गा दान
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
आमाछोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका होटल मालिक धरौटीमा छुटे
खोटाङ, १९ जेठ – होटलमा काम गर्ने महिला कामदार र उनकी नाबालिका छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका होटल सञ्चालकसहित तीनजना धरौटीमा छुटेका छन् । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी दोर्पा चिउरीडाँडाकी महिला कामदार र उनकी ३ वर्षीया नाबालिका छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सञ्चालक हरिप्रसाद आचार्य,
from Nepal123.com - आमाछोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका होटल मालिक धरौटीमा छुटे
from Nepal123.com - आमाछोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका होटल मालिक धरौटीमा छुटे
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Futuristic Dubai office showcases 3-D printing’s potential
DUBAI: There are office printers that spit out documents and others that always seem to jam. And then there those that make the office itself. A small group of employees in Dubai is starting to move into a new workspace that the emirate says is the world’s first functional office building made using three-dimensional printer
from Nepal123.com - Futuristic Dubai office showcases 3-D printing’s potential
from Nepal123.com - Futuristic Dubai office showcases 3-D printing’s potential
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
झुट बोलेको पत्ता लगाउने उपकरणले खोल्यो मनिषाको मृत्युबारे सत्यता
काठमाण्डु, १९ जेठ– नेपाल फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको मृत्युबारे बुधबार प्रहरीले प्रारम्भिक प्रतिवेशदन पेश गरेको छ । नवलपरासिमा बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा मनिषाको हत्या उनका प्रेमी आशिषले घाटी थिचेर नगरेको खुलाइएको छ । मंगलबार झुट बोलेको हो या सत्य भन्ने जान्नका लागि गरिएको पोलिग्राफ टेस्टमा आशिषलाई ‘मनिषालाई घाटी थिचेर मारेको
from Nepal123.com - झुट बोलेको पत्ता लगाउने उपकरणले खोल्यो मनिषाको मृत्युबारे सत्यता
from Nepal123.com - झुट बोलेको पत्ता लगाउने उपकरणले खोल्यो मनिषाको मृत्युबारे सत्यता
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
जङ्गली च्याउ खाँदा थप दुईको मृत्यु
पाँचथर । जङ्गलबाट टिपेर ल्याएको जङ्गली च्याउ खाँदा पाँचथरमा थप दुई जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त बिरामी भएका छन् । योसहित मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मृत्यु हुनेमा जङ्गली च्याउ खाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपरचार भइरहेकी थर्पू–६ बस्ने पुष्पलता मावोको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी
from Nepal123.com - जङ्गली च्याउ खाँदा थप दुईको मृत्यु
from Nepal123.com - जङ्गली च्याउ खाँदा थप दुईको मृत्यु
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)