मलेसिया जानेको संख्यामा नाटकीय गिरावट ६ माघ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । तर, नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको तुलनामा मंसिर मसान्तसम्म रोजगारीका लागि विदेशिने युवाको संख्या २२.६ प्रतिशतले घटेको छ । तर, वैदेशिक रोजगारीमा गएकाले कमाएर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Tuesday, January 19, 2016
विदेश जाने युवा घटे, रेमिट्यान्स बढ्यो
बिजयको गीत विमोचन गर्न पुगिन् करिश्मा
गायक विजय लामाको सातौं एल्बम ‘मेरो गीत’ सार्वजनिक गरिएको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा नायिका करिष्मा मानन्धर, एनआरएन अमेरिकाका सोनाम लामा, कलाकार किरण केसी लगायतले एल्बम विमोचन गरेका थिए । कार्यक्रममा तीनवटा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । सबै वर्गका संगीतप्रेमीलाई ध्यान दिएर एल्बम बनाएको धारणा राख्ने गायक लामा अहिले उत्साहित छन् । उनले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विप्लव माओवादीका ४ केन्द्रीय सदस्य नयाँ शक्तिमा
६ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका चार केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका छन् । केन्द्रीय सदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरले नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका हुन् । बुधबार रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरे । उनीहरुसँगै विद्यार्थी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नारायणगढ–मुग्लिन सडक देशकै पहिलो वन्यजन्तु मैत्री
६ माघ, चितवन । वरण्डाभार वन क्षेत्र भएर जाने नारायणगढ–मुग्लिन सडकखण्डलाई वन्यजन्तुमैत्री बनाउन अभियान सुरु गरिएको छ ।सो सडकको आँपटारी, रामनगर–जुगेडीबीच भागमा वरण्डाभार वन क्षेत्र पर्दछ । सो सडक हुँदै वन्यजन्तु ठूलो सङ्ख्यामा आवतजावत गर्दछन् । सडक फराकिलो बनाउने क्रममा विश्व बैंकले वातावरणमैत्री सडक बनाउनुपर्ने जनाएपछि सो सडकलाई वन्यजन्तुमैत्री बनाउन लागिएको हो । नारायणगढ–मुग्लिन सडक योजनाका इञ्जिनियर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
गिरिजापछि पार्टी एकढिक्का बनाउने जिम्मा मेरो : देउवा
६ माघ, तुलसीपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउने दायित्व आफ्नो काँधमा आएको बताएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सभापतिमा निर्बाचित भए आफ्नो कार्यकालमा पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउने दाबी गरे । नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा बुधवार विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भने ‘गिरिजाबाबु र मैले पार्टी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पाकिस्तानको एक विश्वविद्यालयमा चरमपन्थी आक्रमण
६ माघ,काठमाडौं । उत्तर पश्चिम पाकिस्तानको चारसद्दामा रहेको एक विश्वविद्यालयमा बन्दुकधारीहरुले आक्रमण गरेका छन् । बन्दुकाधारीहरु फायरिङ गर्दै बाचाखान विश्वविद्यालयमा प्रवेश गरेका छन् । एक पुलिस अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार दुई विस्फोटको आवाजसमेत सुनिएको छ । चारसद्दा पेशावरबाट लगभग ५० मिलोमिटर टाढा छ । २०१४ डिसेम्बरमा पेशावर आर्मी पब्लिक स्कुलमा तालिबानले आक्रमण गरेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
क्रान्तिकारीको निष्कर्ष- मधेसलाई स्वीकार्य छैन, काठमाडौंको सौतेलो व्यवहार
‘कालोबजारीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन आवश्यक’ ६ माघ, काठमाडौं । तराई मधेसमा जारी आन्दोलनले राजनीतिक गतिरोध लम्बिरहेकाबेला एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेताहरु देश दौडाहामा छन् । कस्तो छ त तराई मधेसको अवस्था ? के भन्छन् त्यहाँका जनता ? अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन अर्याल भन्छन्, ‘हामीले युवा, विद्यार्थीदेखि सबै पक्षसँग भेटघाट, अन्तरक्रिया गर्यौं । सबैको एउटै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)