Thursday, January 21, 2016

कस्तो बन्दैछ नयाँ शक्तिको राष्ट्रिय सम्मेलन आयोजक समिति ?

काठमाडौं – एकीकृत माओवादी र सांसद पद त्यागको चार महिनापछि नयाँ शक्ति निर्माण अभियानले केन्द्रीयस्तरको अन्तरिम सांगठनिक स्वरुप घोषणा गर्न थालेको छ । चैत्रको अन्तिमतिर राष्ट्रिय सम्मेलन वा महाधिवेशन गर्ने गरी आयोजक समिति घोषणा गर्न थालिएको हो । आइतवार पत्रकार सम्मेलन मार्फत नयाँ शक्तिको राष्ट्रिय सम्मेलन आयोजक समितिको घोषणा गर्ने तयारी भएको स्रोतले बतायो । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उत्तरी नाका विस्तार नगरी नेपालको विकास असम्भव

दुई ठूला र विकसित छिमेकी राष्ट्रहरू चीन र भारतको बीचमा रहेको नेपाल विकासको दृष्टिकोणले निकै पछि रहेको छ । विश्वकै गरिब राष्ट्रहरूमा गनिन लागेको नेपाल बाह्य हस्तक्षेप तथा आन्तरिक किचलोका कारण विकासको पथमा अगाडि लम्किन सकेको छैन भने प्रतिदिन अधोगतितर्फ धकेलिँदै गएको छ । यस्तोमा नेपालको विकासको आधारका लागि भने यिनै दुई राष्ट्रसँगको सम्बन्ध, कूटनीति ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेता हैन कुशल शासक बन

कूशल शासकहरु भबिष्यको सोचाइ गर्छन तर नेताहरु चुनाबको मात्र चिन्ता गर्छू पुर्व अमेरिकी राष्ट्रपति अब्राह्म लिङ्कनको यो भनाई नेता हुं भन्ने लाई विजाउने शैलिको छ। सत्य पनी यही हो । वर्तमान नेपालको परिवेश लाई वैशाख १२ को भुकम्प र नाकबन्दि ले अलिकति असामान्य परिस्तिथी मा धकेलेको छ। भुकम्पले चौतर्फी रुपमा थङथिलो पारेको नेपाल तङग्रिन नपाउदै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फरहान अख्तरको सम्बन्ध बिच्छेद

माघ ८, २०७२- ऋत्विक रोशनपछि अर्का बलिउड स्टार फरहान अख्तरको पनि वैवाहिक सम्बन्ध धरापमा परेको छ । फरहान र उनकी पत्नी अधुना अख्तरले आफ्नो १५ वर्ष लामो वैवाहिक जीवन अन्त्य गर्ने निर्णय गरेका हुन् । सन् २००० मा विवाह गरेका फरहानका शाक्य र अकिरा नामक दुई सन्तान छन् । फिल्म निर्देशक, निर्माता हुँदै अभिनेता र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पढेलेखेका मानिसको अप्रत्यारिलो तलब छ अरबमा, तर किन जाँदैनन् नेपाली ?

काठमाडौं – ‘नेपालमा पढाइ सकियो, अव कहाँ जाने ?’ नेपालमा कुनै विषयमा बिज्ञता हासिल गरेरै जागिरका लागि विदेश जान खोज्ने अधिकांश शैक्षिक जनशक्तिको मनमा खेल्ने प्रश्न हो यो । र धेरै जसोले छान्ने देश, अष्ट्रेलिया, क्यानाडा, जापान वा अन्य युरोपियन राष्ट्रहरु हुन् । पढेलेखका मानिसहरु खाडी जाँदैनन् वा खाडी मुलुकमा अवसर छैन भन्ने भ्रम धेरैसँग ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बायोग्यासका लागि प्रस्ताव ल्याउन मन्त्री पौडेलको आग्रह

८ माघ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वायोग्यासको प्रबर्द्धनका लागि वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र र बायोग्यास प्रबर्द्धन संघको सहकार्यमा स्पष्ट योजना ल्याउन आग्रह गरेका छन् । नेपाल बायोग्यास प्रबर्द्धन संघको २१ औँं वार्षिक साधारण सभाको आज उद्घाटन गरेपछि सभालाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षभित्र थप ७० हजार बायोग्यास प्लान्टका लागि आवश्यकपर्ने अनुदानको व्यवस्था ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Incredible India को ब्रान्ड एम्बेस्डरमा अमिताभ र प्रियंका

मुम्बई । भारतको केन्द्र सरकारले ‘अतुल्य भारत’ अभियानको ब्रान्ड एम्बेस्डरमा अमिताभ बच्चन र प्रियंका चोपडालाई नियुक्ति गर्ने भएको छ । अतुल्य भारतको ब्रान्ड एम्बेस्डर अमिताभ र प्रियंका बन्ने निश्चित भएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् । आउँदो २६ जनावरीमा उनिहरुको नियुक्ति हुने पनि सामाचारमा उल्लेख गरिएको छ । यी दुवै कालकारले ब्रान्ड एम्बेस्डर भएवापत ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं