Friday, February 12, 2016

एक महिला जोसँग उत्तर कोरिया हाँस्छ, गाउँछ र रुन्छ  

काठमाडौं । उत्तर कोरियाका लोकप्रिय समाचार वाचिका हुन्- री चुन ही । ही टेलिभिजनमार्फत परमाणु परीक्षण, रकेट प्रक्षेपण र पश्चिमा देशको नकारात्मक पक्षबारे जानकारी दिन्छिन् । कोरियन सेन्ट्रल टेलिभिजनमा समाचार वाचिकाको ४० वर्षे करिअरमा उनी कहिले रोइन्, कहिले हाँसिन् त कहिले चिच्याइन् । यद्यपि उनको उमेर कसैलाई थाहा छैन । उनले ७० टेकेको अनुमान गरिएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रमाणित भयो आइन्स्टाइनको सय वर्ष पूरानो सिद्धान्त  

गुरुत्वाकर्षण तरंग पत्ता लागेसँगै ब्रम्हाण्डको बारेमा विद्यमान बुझाइको नयाँ युग सुरु हुने वैज्ञानिकहरुको भनाइ छ । अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त अनुसार गुरुत्वाकर्षण तरंग पनि प्रकाश तरंगकै गतिमा हिँड्छन् । तर हालसम्म गुरुत्वाकर्षण तरंगको कुरा केवल सिद्धान्तमै सिमिति थियो र वैज्ञानिकहरुले यसलाई पत्ता लगाउन सकेका थिएनन् । अमेरिकाको लिगो अब्जर्भेटरीका वैज्ञानिकहरुले आफुहरुले ब्लाकहोलहरु ठोक्किँदा निस्कने ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सशस्त्रका पूर्व प्रमुख ओलीविरुद्ध मुद्दा दायर  

२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वआइजीपी वासुदेव ओलीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सामान ढुवानीमा नक्कली विल भरपाइ बनाइ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सशस्त्रका पूर्व प्रमुख ओलीविरुद्ध विषेश आदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । ओलीले एक करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राउटे मुखियालाई प्रधानमन्त्रीले दिए जुत्ता उपहार  

२९ माघ, काठमाडौं । राउटेका मुखियाहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा राउटेहरुले चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखे । प्रधानमन्त्री ओलीले तीनै जना राउटे मुखियाका परिवारलाई जुत्तासहित कपडा किनेर दिएका छन् । प्रधानमन्त्री ओलीले उनीहरुलाई आधुनिक जीवनशैली अपनाउन, जंगलबाट गाउँ-सहरमा आउन आग्रह गरेको उनको निजी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिंहदरबार कवाडिखाना जस्तो: प्रधानमन्त्री ओली

सिंहदरबारमा हरियाली प्रवर्द्धन सुरु, अनावश्यक भग्नावशेष हटाउन निर्देशन हरियाली प्रवर्द्धन अभियानमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: रासस २९ माघ, काठमाडौं । मुलुकको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबारलाई सरसफाइ र हरियाली बनाउन ‘सिंहदरबारबाट सरसफाइ, हरियाली प्रवर्द्धन तथा बगैंचा व्यवस्थापन अभियान’ शुभारम्भ गरिएको छ । सरकारले सिंहदरबारभित्र रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अगाडिको खाली ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तराईका जिल्लामा मानव अधिकारको अबस्था चिन्ताजनक: आयोग  

२९ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनबाट बढी प्रभावित जिल्लाहरुमा मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको निष्कर्ष निकालेको छ । आन्दोलनको क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारहरुको मानसिक तथा आर्थिक अवस्था दयनीय रहेको आयोगले जनाएको छ । मानव अधिकार आयोगका अध्यक्ष, सदस्य तथा सचिव सहितको टोलीले हालै सिराहा, सप्तरी, धनुषा, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Two traffickers arrested, girls rescued

Kakadvitta (Jhapa), Feb 12: Police have today arrested two human traffickers from Galgaliya, the border area in Jhapa district.  The arrested are Sabina Tamang, 24, of Sarlahi and Munnu Tamang, 35, of Panighatta in India, according to the District Police Office, Jhapa. A team from the Sana Hath Haru Nepal, Bhadrapur, and District Police Office ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं