Saturday, March 12, 2016

Sonakshi Sinha enters Guinness World Record for nail painting

Actress Sonakshi Sinha has become a Guinness World Records title-holder as she along with several other women participated in an initiative to set a record for ‘most people painting their fingernails simultaneously’.

The 28-year-old actress participated in the event on the occasion of International Women’s Day on Tuesday.

She collaborated with Inglot, manufacturers in colour cosmetics, and its Indian franchise partner Major Brands.

“I am extremely thrilled to have been a part of this unique initiative on Women’s Day. Achieving a Guinness World Records title is truly commendable and I would like to thank Inglot and Major brands for giving me the opportunity to create history along with thousands of other women,” the “Lootera” actress said in a statement.

At the event 1,328 women were seen simultaneously painting their nails with a range of Inglot O2M nail enamels.

The women broke the previous record of 1,156 people painting nails simultaneously which was created by Taiwan Nail Association at Banqiao Stadium, New Taipei City, Taiwan on April 27, 2011.

Jack Brockbank from Guinness World Records was present at the event to validate the record.

Zbigniew Inglot, the company’s Chairman of the Board of Directors, said, “It is wonderful to have achieved the Guinness World Records title in India for Inglot and Major Brands India.”

“Engaging with thousands of women through this initiative has been exciting for the brand. We look forward to creating new milestones and building a stronger connect with our consumers in India,” he said.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओली सरकारको आयुबारे प्रचण्डले मुख खोले, कांग्रेस र देउवालाई धक्का

काठमाडौं, ३० फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तन नहुने ठोकुवा गर्नुभएको छ ।

१३ औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व निर्वाचित भएसँगै सरकार परिवर्तनको विषयमा व्यापक चर्चा परिचर्चा भइरहेका बेला प्रचण्डले सिन्धुली पुगेर मुख खोलेका हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकार अझै दुई वर्षसम्म कसैले हल्लाउन नसक्ने र आगामी निर्वाचन पनि यही सरकारले गर्ने ठोकुवा गर्नुभयो ।

सरकार बनाउने र गिराउने गोटी हातमा भएका प्रचण्डले यस्तो ठोकुवा गरेपछि ‘सरकार परिवर्तन हुन्छ’ भनेर भाषण ठोकिरहेको नेपाली कांग्रेस र त्यसका नेताहरुको बोली बन्द जस्तै भएको छ ।

आइतबार सिन्धुलीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेस अधिवेशनले नेपालको राजनीतिमा ठूलो असर नगर्ने भनाई राख्दै भने– ‘हामी ठूलो पार्टी हुँदा पनि सरकार बाहिर रहेकै थियौं, त्यही भएर अहिले कांग्रेस ठूलो हुँदैमा केही फरक पर्दैन ।’

यद्यपी प्रचण्डले सरकारबाट जनताका पक्षमा प्रभावकारी काम नभएको भन्दै ओली सरकारप्रति असन्तुष्टि पनि पोखे । उनले प्रधानमन्त्रीको चीन भ्रमण भारतसँगको परनिर्भता हटाउन केन्द्रीत हुने जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौं उपत्यकामा आजदेखि गुड्यो मेट्रो बस, अब उभिएर यात्रा गर्न नपर्ने

काठमाडौं, ३० फागुन । देशमै नौलो प्रविधिसहितको मेट्रो बस आजदेखि काठमाडौं उपत्यकामा सञ्चालनमा आएको छ ।

अनेक थरी सुविधा भएको मेट्रो बसलाई महानगर यातायात प्रालिले सञ्चालनमा ल्याएको हो । महानगरले सुरुमा १६ करोडको लगानी गरेर ३९ वटा बस गुडाएको हो ।

यो बस सञ्चालनमा आउँदा उपत्यकाको अस्तव्यस्त ट्राफिक व्यवस्थामा पनि सहज हुने विश्वास गरिएको छ । चक्रपथ परिक्रमासहित रुट रहेको यो बसमा लोकेसन ट्रयाकिङ सिष्टमसहितको मोबाइल एप्स पनि संचालनमा ल्याइएको छ ।

यो एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्ने महानगर यातायात प्रालिका सदस्य सन्तोष खतिवडाले बताए । उनले भने- बस चढ्नका लागि समय कुर्ननपर्ने र एप्स हेरेर बस आउने समय पत्ता लगाएर बस स्टपमा जान सकिनेछ । बसमा उपलब्ध निशुल्क वाइफाइ तथा टेलिभिजनको सुविधा पनि छ ।

उनका अनुसार बनस्थलीबाट औपचारिक कार्यक्रम गरी आइतबारबाट बस सञ्चालनको सुरुआत गरिएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गच्छदारलाई महतोले दिए ठूलो झट्का

रौतहट, ३० फागुन । उपप्रधानमन्त्री बिजय कुमार गच्छदारलाई रौतहटमा ठूलो झट्का लागेको छ।

जिल्लामा फोरम लोकतान्त्रिक पार्टी लगभग सखाप भएको अवस्था छ। सरकारमा सामेल भएपछि पार्टी परित्याग गरेका रौतहट जिल्ला कार्य समितिसहित करीब १ हजार भन्दा बढी नेता कार्यकर्ता गच्छदारकोसाथ छोडेर राजेन्द्र महतोको पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार रौतहटको गौरमा सदभावना पार्टीद्वारा आयोजित बिशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिक रौतहटका जिल्ला अध्यक्ष अजय गुप्ताको नेतृत्वमा एघार सय नेता कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन् ।

बिगतको संबिधान सभामा रौतहट क्षेत्र नं १ मा माधव कुमार नेपालद्वारा झिनो मतले पराजित भएका थिए अजय गुप्ता। उक्त कार्यक्रममा काँग्रेस, एमाले, एमाओवादी लगायतको पार्टीबाट पनि ४०० बढी नेता कार्यकर्ता पनि सदभावना पार्टीमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरूलाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फुलमाला का साथै अबिर लगाएर स्वागत गरेका थिए। आन्दोलनको क्रममानै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सदभावना अध्यक्ष महतोलाई आफ्नो पार्टीका नेता कार्यकर्तालाई भडकाई पार्टी प्रवेश नगर्न चेतावनी दिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तेल र ग्यासका कालोबजारी गर्ने व्यापारीलाई माओवादीले छानिछानि कारबाही गर्ने

काठमाडौं, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पेट्रोलियम पदार्थमा भएको कालोबजारी र सरकारविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ ।

नेकपा माओवादीका प्रवक्ता खड्ग विश्वकर्माले विज्ञप्ति जारी गरेर भोलि चैत १ गते राजधानीमा कालोबजारी विरुद्ध प्रदर्शन गर्न लागेको जनाउनु भएको हो । उहाँले बजार मूल्यभन्दा बढी मूल्यमा कसैले तेल वा ग्यास बिक्री गरेको पाइएमा तत्काल जनताले कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘निजी कम्पनी मालिक, पेट्रोलियममेक्र्स र विराटलाई दिने गरेको निर्णय र विराट कम्पनीलाई नेपाल आयल निगमबाट ९९ रुपैयाँमा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई १३० रुपैँयामा बिक्री गर्न दिएको अुनमति र व्यवस्थाप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त सरकारी निर्णय र व्यवस्थाको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।’

नेकपा माओवादीले ‘कालोबजारी, नेपाल आयल निगमलाई धरासायी हुन गरी दिएको अनुमतिका विरुद्ध चैत १ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमार्फत बताएको छ ।

साथै नेकपा माओवादीले पार्टीका दैलेख सेक्रेटरीलाई प्रहरीले गरेको गिरफ्तार गरेकोमा पनि आक्रोश जनाएको छ ।

‘जिएमआर कम्पनीको गाडीमाथि दैलेख जिल्लाको रामघाटमा भएको कारबाहीलाई बहाना बनाएर हाम्रा पार्टीका दैलेख जिल्लाका सेक्रेटरी

‘विवेक’लाई फागुन २७ गते राति घरमा सुतिराखेको अवस्थामा दैलेख जिल्ला प्रहरीले गिरफ्तार गरेको घटनाको हाम्रो पार्टी घोर बिरोध गर्दछ । उहाँको शीघ्र रिहाइको माग गर्दछ । अन्यथा स्थिति गम्भीर हुनेसमेत अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Forest fire rages on in Udayapur

GAIGHAT, March 13: The forest fire taking place in the forests of Haniya and Jogidaha area in Udayapur district for the past three days is still burning out of control, destroying a large quantity of herbs and wildlife as well.

The raging fire that has engulfed the community forests in the Mahabharat range and Deurali community forest has also posed a threat to the human settlements, Tejendra Chaudhary, a resident of Debdhar in Hadiya VDC said.

As high as 500 houses in Phuljor area are at risk of fire adding that the fire has spread in the area of 10 kms.

However, the District Forest Office, Udayapur, has taken no step so far to bring the fire under control.

The local residents said that they came to know about the forest fire two days after it broke out. The Office said that the forest fire could have occurred from the butts that locals threw in the forest while herding the cattle. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Madhesi leaders Thakur, Upendra leave for India

RAUTAHAT, March 13:  Prominent leaders of the Madhes-based parties including Chairman of Terai Madhes Democratic Party (TMDP) Mahantha Thakur, Federal Socialist Forum Nepal Chairman Upendra Yadav and senior TMDP leader Hridayesh Thripathi have left for India on Sunday.

They left for New Delhi via flight of Nepal Airlines at 9 this morning to take parti in a program upon the invitation of Nepal-India Women Friendship Society.

According to sources, TMDP central member Chanda Chaudhary-led Nepal-India Women Friendship Society organized the program in bid to pressurize the Nepal government on the issues of Madhes.

A total of 13 people including politicians and rights activists were invited from Nepal at the program. Rights activists Daman Dhungana and Bijay Lal Karna are also taking part in the program. The TMDP leaders are also holding talks with top Indian leaders during their India trip.

All the Madhes-based parties except Tarai Madhes Sadbhawana Party were invited at the program. Despite the invitation, Sadbhawana Party leader Rajendra Mahato did not attend the meeting.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं