Thursday, May 19, 2016

प्रचण्ड र बादलले आत्महत्याको बाटो त्यागेकोमा एमाले नेता खुसी !

काठमाण्डु, ६ जेठ– बिहीबार राजधानीमा भएको विभिन्न माओवादी पार्टीहरुको एकता प्रक्रियाका विषयमा एमाले नेता शंकर पोख्रेलले व्यंग्य गरेका छन् । आफ्नो ट्वीटर अकाउन्टमा स्टाटस् लेख्दै नेता पोख्रेलले उग्रवामपन्थी महत्वाकांक्षा भत्किएपछि माओवादीहरु घर फर्किएका भन्दै व्यंग्य गरेका हुन् । ट्वीटर स्टाटस्मा नेता पोख्रेलले माओवादी नेताहरुप्रति इंगित गर्दै उनीहरुले आत्महत्याको बाटो रोज्नुभन्दा पश्चाताप गरेकै राम्रो भन्ने तिखो

from Nepal123.com - प्रचण्ड र बादलले आत्महत्याको बाटो त्यागेकोमा एमाले नेता खुसी !

बद्री पंगेनीको सांगीतिक प्रश्न, प्रधानमन्त्रीको लाक्षणिक जवाफ

६ जेठ, काठमाडौं । ‘आउला त पिएमज्यू सिगात्सेको रेल, भर्न मन छ पिएमज्यू चाइनावाला तेल ।’ लोक गायक बद्री पंगेनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्वोधन गर्दै यस्तो गीतमै यस्तो प्रश्न सोधे । एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशन उदघाटन समारोहमा सांगीतिक मनोरञ्जन दिन उनलाई मञ्चमा बोलाइएको थियो । पंगेनीले सो कार्यक्रममा उपस्थिति

from Nepal123.com - बद्री पंगेनीको सांगीतिक प्रश्न, प्रधानमन्त्रीको लाक्षणिक जवाफ

मृत्युपछि श्राद्ध गर्दा १० दिनसम्म पिण्ड चढाउनैपर्ने यस्तो पाे रैछ कारण

गरुड पुराण प्रमुख हिन्दु धर्म ग्रन्थहरूमध्येको एक हो। कसैको मृत्युपश्चात घर-परिवारका सदस्यहरूले ब्राह्मण द्वारा गरुडपुराण सुन्ने परम्परा छ। यस पुराणमा भगवान विष्णुले आफ्ना वाहन गरुडलाई मृत्युसँग सम्बन्धित अनेकौँ गोप्य कुराहरू खुलाएको उल्लेख गरिएको छ। मृत्युपश्चात जीवात्मा यमलोकसम्म कसरी जान्छन्, त्यसमा उसको घर-परिवारको कस्तो भूमीका रहेको हुन्छ, यी सबैको विस्तृत वर्ण गरुड पुराणमा बताइएको छ। आज

from Nepal123.com - मृत्युपछि श्राद्ध गर्दा १० दिनसम्म पिण्ड चढाउनैपर्ने यस्तो पाे रैछ कारण

साईप्रसमा नेपाली युवतीले अात्महत्या गर्नुअघी लेखिन यस्ताे भावुक सुसाइट नाेट जुन पढेपछि सारा संसारलार्इ रूवायाे

जेन्सी / गत शनिबार रामेछापकी अन्जु सुनुवारले साइप्रसमा आत्म हत्या गरेको खबर आयो । जुन खबर नेपालका अनलाइनहरुमा पनि आए । रामेछाप जिल्लाको प्रिती गाउमा जन्मिएको २५ बषीय युवती अन्जु सुनुवार करिब २ बर्ष अघि घरेलु कामदारका रुपमा साइप्रसमा पुगेकी थिइन । उनी साइप्रसको लिमासोल भन्ने ठाउको एउटा घरमा घरेलु कामादारका रुपमा काम गर्दै आएकी

from Nepal123.com - साईप्रसमा नेपाली युवतीले अात्महत्या गर्नुअघी लेखिन यस्ताे भावुक सुसाइट नाेट जुन पढेपछि सारा संसारलार्इ रूवायाे

निर्वाचन हार्नेले टेबुलटेनिस संघमा गराए भाँडभैलो

निर्वाचनका लागि मिति पनि आफैं तय गर्ने, साधारण सदस्यलाई निर्वाचनको मितिसहित उपस्थितिका लागि पनि आफैंले पत्र काट्ने, निर्वाचनको प्रक्रियालगायत तमाम कानुनी कुरामा आफू बसेर सहमति जनाउने, निर्वाचन पनि आफैं लड्ने तर निर्वाचनमा पराजय भोगेपछि भाँडभैलो गर्ने अचम्मको परिपाटी नेपाली खेलकुदमा देखिन थालेको छ। गत चैत्र २० गते विराटनगरमा मोरङ जिल्ला टेबल टेनिस संघको निर्वाचन सम्पन्न

from Nepal123.com - निर्वाचन हार्नेले टेबुलटेनिस संघमा गराए भाँडभैलो

Indian climber Rajib Bhattacharya dies on Mt Dhaulagiri

A scenic view of the Dhaulagiri Mountain seen from the foothills of Kuinemangale VDC of Myagdi district, on Sunday, March 27, 2016. Photo: RSS KATHMANDU: An Indian climber lost his life while descending from the summit of Mt Dhaulagiri (8,167m), the seventh highest mountain in the world, on Thursday afternoon. Rajib Bhattacharya (43) died at

from Nepal123.com - Indian climber Rajib Bhattacharya dies on Mt Dhaulagiri

‘जनताको विजयका दिन प्रारम्भ भयो’

काठमाडौँ :  विभिन्न घटकमा विभक्त दश माओवादीको एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ । यहाँ विहिबार आयोजित घोषणासभामार्फत एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाललगायते नयाँ नामलाई अनुमोदन गरेका हुन् । घोषणासभामा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समूहमा विभाजित सबै माओवादी घटकबीच एकता भई

from Nepal123.com - ‘जनताको विजयका दिन प्रारम्भ भयो’