Wednesday, June 1, 2016

फुटबल र क्रिकेटमा मात्र होइन नेपालले बास्केटबलमा पनि कमाल गर्दै, हराइसक्यो दुई देशलाई, आज भारतसँग भिड्दै

काठमाढडु, २० जेठ– बङ्गलादेशमा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरो सफलता हात पारेको छ । ढाकामा भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६५–६४ को साँघुरो अन्तरले पराजित ग¥यो । नेपालले चार क्वाटरमा क्रमशः १६–१०, १४–१५, १४–२३ र २१–१६ स्कोर ग¥यो । नेपालको जितमा आशिष बस्नेतले २६ अङ्क योगदान गरे । नेपालले कुनै पनि

from Nepal123.com - फुटबल र क्रिकेटमा मात्र होइन नेपालले बास्केटबलमा पनि कमाल गर्दै, हराइसक्यो दुई देशलाई, आज भारतसँग भिड्दै

मेलम्ची आयोजना सम्पन्न गर्न ६ स्थानमा कार्य

काठमाडौँ । खानेपानी तथा सरसरफाइ मन्त्रालयले मेलम्चीबाट खानेपानी काठमाडौँमा ल्याउनका लागि तीव्र गतिले कार्य भइरहेको जनाएको छ । मेलम्चीको आयोजनालाई चाँडो सम्पन्न गर्नका लागि विभिन्न ६ स्थानबाट सुरुङ विस्तार गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले जानकारी दिए । उक्त आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौँ भित्रिनेछ । मेलम्चीको आयोजनाबाट विस्तार गरिएको

from Nepal123.com - मेलम्ची आयोजना सम्पन्न गर्न ६ स्थानमा कार्य

सरकार परिवर्तनको कुरा जनता सुन्न चाहन्नन्ः बिजुक्छे

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताएका छन्। बिजुक्छेले बिहीबार आफ्नै निवास भक्तपुरको कमलबिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राखे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै

from Nepal123.com - सरकार परिवर्तनको कुरा जनता सुन्न चाहन्नन्ः बिजुक्छे

FBI seeks to exempt biometrics database from Privacy Act

WASHINGTON: Civil liberties groups are criticizing an FBI proposal that they say would make it harder for people to know if personal information about them such as fingerprints and iris scans is on file. The FBI is proposing to exempt a large identification database from certain provisions of the federal Privacy Act, a law that,

from Nepal123.com - FBI seeks to exempt biometrics database from Privacy Act

जसले सगरमाथाको ढोका विश्वलाई खोलिदिए

काठमाडौं । नौ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका पासाङ तेन्जिङ शेर्पालाई दशौँ पटकको आरोहण यात्रामा कुनै नयाँ हिमाल चढेजस्तो अनुभूति भयो । कम्मरसम्म हिउँले पुरिएको बाटोमा पुराना कुनै डोरी र डोबहरु थिएनन् । यो नयाँ अनुभूति महसुस हुनाको कारण हो, दुई वर्षअघिको हिमपहिरो जसले मेटाइदिएको थियो चुचुरो चुम्ने बाटो । दोलखा रोलवालिङका ३१ वर्षीय

from Nepal123.com - जसले सगरमाथाको ढोका विश्वलाई खोलिदिए

Teacher commits suicide in Saptari

SAPTARI: A teacher at the Rajbiraj-5-based Premier Boarding School reportedly committed suicide at Sarbodaya Tole in Rajbiraj-4 of Saptari district on Thursday. The deceased has been identified as Ram Kumar Kamait (28) of Hanuman Nagar Yogini Mai Municipality-8 of the district, the Rastriya Samachar Samiti reported. According to the District Police Office, Saptari, Kamait killed

from Nepal123.com - Teacher commits suicide in Saptari

शिक्षकले गरे झुन्डिएर आत्महत्या

सप्तरी। सप्तरीको राजविराज–४ स्थित सर्वोदय (पोखरेल) टोलमा आज एक जना शिक्षकले झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको हनुमाननगर योगिनी माई नगरपालिका–८ निवासी २८ वर्षीय रामकुमार कामैत रहेको प्रहरीले जनाएको छ । मृतक कामैत राजविराज–५ स्थित रुपनी रोडमा रहेको प्रिमियर बोर्डिङ स्कुलका शिक्षक हुन् । उनी वडा नं ४ मा डेरा गरी बस्दै आएका

from Nepal123.com - शिक्षकले गरे झुन्डिएर आत्महत्या