Tuesday, June 14, 2016

चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न कडा निर्देशन

काठमाण्डु, ३२ जेठ– व्यवस्थापिका–संसद्को विकास समितिले काठमाण्डु उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ । समितिले आजको बैठकमा भएको छलफलपछि चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गर्न सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, उपत्यका विकास प्राधिकरण, काठमाण्डु उपत्यका सडक विस्तार

from Nepal123.com - चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न कडा निर्देशन

NSN to continue with existing leadership

Naya Shakti Nepal Coordinator Baburam Bhattarai participates in the establishment programme of the Party at the Dasharath Stadium, in Kathmandu, on Sunday, June 12, 2016. Photo: Skanda Gautam/ THT Kathmandu, June 14 After all the 13 groups said the issue of conflict-era cases should be dealt with as per the peace process, Naya Shakti Nepal

from Nepal123.com - NSN to continue with existing leadership

चीनमा दुई नेपालीले देखाए यस्तो चर्तिकला

काठमाडौं । एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सि चिनपिङद्वारा प्रस्तुत ‘वन बेल्ट वन रोड’ सम्बन्धि नीतिमा नेपालको तर्फबाट फर्जी मानिसले प्रतिनिधित्व गर्दै टिप्पणी समेत गरेका छन् । चीनजस्तो विश्वकै दोस्रो ठूलो आर्थिक साम्राज्यद्वारा आयोजित एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा नेपालबाट गलत हैसियत र पद राखेर गएका नक्कली व्यक्तित्वले प्रतिनिधित्व

from Nepal123.com - चीनमा दुई नेपालीले देखाए यस्तो चर्तिकला

चीनमा नेपालको बेइजत : उच्चस्तरीय सम्मेलनमा पूर्वमन्त्रीका छोरा

काठमाडौं । एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङद्वारा प्रस्तुत ‘वन बेल्ट वन रोड’ सम्बन्धी नीतिमा नेपालको तर्फबाट फर्जी मानिसले प्रतिनिधित्व गर्दै टिकाटिप्पणी समेत गरेका छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ – चीनजस्तो विश्वकै दोस्रो ठूलो आर्थिक साम्राज्यद्वारा आयोजित एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा नेपालबाट गलत हैसियत र

from Nepal123.com - चीनमा नेपालको बेइजत : उच्चस्तरीय सम्मेलनमा पूर्वमन्त्रीका छोरा

आइसल्याण्डसँग पोर्चुगलको बराबरी

एजेन्सी पेरिस । फ्रान्समा जारी युरोकप फुटबलमा नवप्रवेशी आइसल्याण्डले बलियो तथा उपाधि दाबेदार टोलि पोर्चुगललाई बराबरीमा रोकेको छ । मंगलबार राति भएको खेलमा आइसल्याण्डले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको हो । स्टेड डी जिओफ्री गुइचार्ड रंगशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा पोर्चुगल आइसल्याण्डसंग अंक बाँड्न बाध्य भएको हो । सातौं पटक युरोकपमा सहभागिता जनाएको

from Nepal123.com - आइसल्याण्डसँग पोर्चुगलको बराबरी

फेसबुकका कारण यस्तो अचम्मको फन्दा

काठमाडौं । पढ्ने उमेरमा सामाजिक सञ्जालमा झुत्तिने किशोर/किशोरीका लागि दुःखको खबर छ, हुँदाहुँदा अब बिहेका नाममा पनि ठगी सुरु भयो । प्रहरीको अपराध महाशाखामा परेको एउटा उजुरीले भन्छ, ‘ठिटाठिटी हो, फेसबुक हैन, बाबुआमाले भनेको मान !’ काठमाडौंमा बसेर अध्ययनसँगै रोजगारी गरिरहेकी शर्मिला (नाम परिवर्तन) को भेट सामाजिक सञ्जालमार्फत संगमसँग भयो । संगम आफू अध्ययनका सिलसिलामा

from Nepal123.com - फेसबुकका कारण यस्तो अचम्मको फन्दा

हिलारीकी चुनावी प्रचारकले भनिन् ‘चन्दा दिनुस् सित्तैमा यौन’

एजेन्सी ।  अमेरिकी यौनकर्मीको एक समूहले राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको चुनावी प्रचारका लागि चन्दा दिने चन्दादातालाई निः शुल्क यौन सेवा प्रदान गर्ने घोषणा गरेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ – डेमोक्रेटिक पार्टीकी हिलारी महिलाको हितमा लाग्ने व्यक्ति भएकाले आफूहरु उनको पक्षमा भएको उनीहरुको दाबी छ । चन्दादातालाई निःशुल्क यौन सेवा प्रदान गर्न घोषणा

from Nepal123.com - हिलारीकी चुनावी प्रचारकले भनिन् ‘चन्दा दिनुस् सित्तैमा यौन’