Sunday, January 31, 2016

सुमार्गीको ११ अर्ब भित्राउन पहल

काठमाडौं – सरकारले व्यापारी अजेय सुमार्गीको ‘कालो धन’ को शंका र भविष्यमा वित्तीय जोखिमबारे अनुसन्धान भइरहेको करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन सकिने स्वीकृति दिने गृहकार्य थालेको छ । राष्ट्र बैंक र संसद्को अर्थ समितिको निर्देशनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल खडा गरी अनुसन्धान गरिरहेको विषयको लगानी खुल्ला गर्ने गृहकार्य सुरु भएको हो । अर्थ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment