Sunday, January 31, 2016

सेनापति क्षत्रीलाई भारतीय सेनाको मानार्थ महारथी दज्र्यानी चिन्ह दिइने  

सेनापति राजेन्द्र क्षेत्री १७ माघ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनाति राजेन्द्र क्षत्रीले स्थल सेनाको मानार्थ महारथीको दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिने भएको छ । सेनापति क्षत्री भारतीय सेनाध्यक्ष दलवीर सिंहको निम्तोमा सोमबार भारत भ्रमणमा जाँदैछन् । सेनापति भएपछि क्षत्रीको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति क्षत्रीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment