१८ माघ, काठमाडौं । एक महिलालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका कृषि विकास बैँकका तीन कर्मचारी धरौटीमा छुटेका छन्। चालक भने जेल चलाउन भएका छन्। कृषि विकास बैँक पुतलीसडक शाखाका कर्मचारीहरु गेहनाथ पौडेल, स्थानेश्वर पन्थी र रमेशकुमार भट्टराई ४५–४५ हजार धरौटी राखेर छुटेका नयाँ पत्रिका दैनिकमा समाचार छ। चालक भाइचा महर्जनलाई भने काठमाडौ जिल्ला अदालतले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment