काठमाडौँ । रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण आउँदो तिहारसम्ममा सम्पन्न गरिने भएको छ । यो मन्दिर भाइटीकाका दिन एकदिन मात्रै सर्वसाधारणका लागि खुला राखिन्छ । गत वैशाखमा गएको विकाशकारी भूकम्पबाट बालगोपालेश्वर मन्दिर पूर्ण क्षति भएको थियो । झन्डै ३५० वर्षपछि काठमाडौँ महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीको पुनःनिर्माण गर्न लागेको छ । भूकम्पपछिको पुनःनिर्माण महाअभियान सुरु ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment