१७ माघ, काठमाडौं । काठमाडौंमा दैनिक मागको झण्डै आधा परिमाणको पेट्रोल भित्रिन थालेको छ । आपूर्ति बढेपछि अब मोटरसाइकलले लटअनुसार तत्काल तेल पाउने आयल निगमका अधिकारीहरुले बताएका छन् । भारतबाट भित्रिनेमध्ये काठमाडौं पठाउनै पर्ने पेट्रोलको कोटा तोकिएपछि क्षेत्रीय डिपोहरुबाट थानकोट डिपोमा पेट्रोलको आपूर्ति बढेको छ । अहिले दैनिक औसत २ लाख लिटर पेट्रोल काठमाडौं भित्रिइरहेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment