Sunday, January 31, 2016

यसरी बढाउन सकिन्छ नेपालमा चिनियाँ पर्यटक  

नवीन अर्याल १८ माघ, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनका ११ करोड ७० लाख नागरिकले विश्वका विभिन्न मुलुक भ्रमण गरे, सन् २०१४ मा । भ्रमणमा उनीहरूले एक खर्ब ६४ अर्ब अमेरिकी डलर खर्च गरे । सो अवधिमा एक लाख २४ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा आए । यो संख्या कुल चिनियाँ पर्यटकको ०.१० प्रतिशत मात्र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment