Sunday, January 31, 2016

राजनीतिक संयन्त्रको पाँचबुँदे निर्णयः सत्तारुढ दलहरुको एकता कायम राख्ने  

१७ माघ, काठमाडौं । सरकारलाई समर्थन गरेका दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रले पाँचबुँदे निर्णय गरेको छ । झण्डै दुई महिनापछि आइतबार साँझ बसेको संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको छ । बैठकले संयन्त्रको बैठक नियमित राख्ने र सरकारमा रहेका दलहरुबीच एकता कायम राख्ने निर्णय गरेको छ । साथै अफ्ठ्यारो स्थितिमा रहेर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment