१७ माघ, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको आसन्न राष्ट्रिय सम्मेलनमा ओली पक्षले नवीना लामालाई अध्यक्षको उम्मेद्वार बनाउने औपचारिक टुंगो लगाएको छ । एउटै गुटबाट अध्यक्षको दौडमा रहेका ऐन महर र नवीना लामामध्ये नवीना अध्यक्षको उम्मेद्वार बन्ने निश्चित भएको हो । महर महासचिव बन्ने सम्भावना छ । अखिलका पूर्वअध्यक्षहरु भानुभक्त ढकाल, खिमलाल भट्टराई, माधव ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment