१७ माघ, काठमाडौं । हाडजोर्नीको उपचार नेपालमा राम्रो हुँदैन भन्ने भ्रमलाई काठमाडौंका धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले चिरेको छ । शनिबार आहा रारा गोल्डकपको उपाधि जितेको मनाङको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने नाइजेरीयन खेलाडी ओलाओले आफिज ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रियाबाटै फिट भएका थिए । आफिजलेे प्रतियोगितामा बिहीबार झापा ११ सँगको खेलमा ह्रयाटि्रक गरेका थिए । उनी प्रतियोगितामा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment