Sunday, January 31, 2016

लोकमानसिंहको सम्पत्ति छानबिन गर्न वाइसिएलको माग

दोषीलाई कारवाही नगरिए भ्रष्टहरुको नाम सार्वजनिक गरिने १७ माघ, काठमाडौं । एमाओवादीको युवा संगठन वाइसीएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र सदस्यहरुको सम्पत्ति छानविन गर्न माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै वाइसीएलले अख्तियार प्रमुख लोकमानसिंह कार्की रायमाझी आयोगले दोषी ठहर गरेको व्यक्ति भएको र उनको अहिले पनि भ्रष्टहरुसँग हिमचिम ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment