Sunday, January 31, 2016

कपडा उद्योगमा आगलागी, तीन बच्चासहित बाह्रको मृत्यु  

मस्को –रसियाको राजधानी मस्कोस्थित एक कपडा उद्योगमा आगलागी हुँदा तीन बच्चासहित १२ जनाको मृत्यु भएको रसियाली अधिकारीले आइतबार जनाएका छन् । शनिबार राति अबेर सुरु भएको आगलागीबाट उद्योगको करिब तीन हजार वर्गमिटर क्षेत्र ध्वस्त भएको छानबिन समितिले बताएको छ । आगलागीलाई नियन्त्रणमा लिन दर्जनौँ वारुणयन्त्रले लामो समय खट्नुपरेको थियो । आगलागीको कारण पत्ता लागिनसके पनि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment