Sunday, January 31, 2016

चिनियाँ अनुदानको १० हजार इन्डक्सन चुलो भन्सारमा अलपत्र

दैनिक ३० हजार विलम्ब शुल्क, चुलोको मूल्य थप बढ्ने १८ माघ, काठमाडौं । चीनबाट अनुदानमा आएको १० हजार इन्डक्सन चुलो दुई महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा थन्किएको छ । पहिलो चरणमा आएको १३ सय इन्डक्सन चुलोको अस्वाभाविक मूल्य तोकिएका कारण एउटा पनि बिक्री नभएका बेला भन्सारको गोदाममा १० हजार इन्डक्सन भन्सारपास नभएर थन्किएको हो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment