कम्युनिष्ट नेता जोसेफ स्टालिनले माओत्से तुङको जासुस गरेका थिए भ्नने एक पूर्वसोभियत एजेन्टको भनाइ सार्वजनिक भएपछि नयाँ बहस सुरु भएको छ । माओवादी व्यक्तित्वबारे बुझ्न उनको मल (दिसा)को परीक्षाका लागि स्टालिनले एउटा गोप्य प्रयोगशालासमेत बनाएका थिए भनिएको छ । रुसी समाचारपत्रका अनुसार सन् १९४० मा स्टालिनको खुफिया पुलिसले मानिसहरुको मलको परीक्षाका लागि एउटा विशेष विभाग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment