१७ माघ, रत्ननगर । चितवनको भरतपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । गएराति ११ बजे भएको उक्त ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment