लक्ष्मी सापकोटा/काठमाडौं सबै ब्रान्डका ग्याँस सहज रूपमा नपाउने र एकअर्का ब्रान्डका ग्याँस साट्न नपाउँदा उपभोक्ताले सास्ती बेहोरिरहेका बेला सरकारले विभिन्न ५५ ब्रान्डका ग्याँस सिलिन्डरलाई एकीकृत गरी एउटै ब्रान्ड बनाउने तयारी गरेको छ । पछिल्लो समय भारतीय नाकाबन्दीका कारण ग्याँस पाउनका लागि सम्बन्धित कम्पनीमै धाउनुपर्ने र उपभोक्ताले आफ्नो ग्याँसको कम्पनी थाहा नपाएर ठुलो समस्या झेलिरहेका बेला ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment