Sunday, January 31, 2016

लोडसेडिङ फेरि बढ्यो, अब सातामा ९३ घण्टा

माघ १८, २०७२- विद्युत् प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । विद्युतीय सामग्रीको बढ्दो प्रयोग र सुक्खायाममा हिमनदीमा पानीको बहाव घटेका कारण लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सातामा ९३ घण्टा लोडसेडिङ हुनेछ । अब सातामा ५ दिन १३ घण्टा र २ दिन १४ घण्टा लोडसेडिङ हुनेछ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment