मुगु, १८ जेठ – सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा वृद्धाभत्ता बढाएपछि यहाँका बूढापाका हर्षित भएका छन् । सरकारले सामाजिक सुरक्षाभत्ताअन्तर्गत वृद्घभत्ता शत प्रतिशत बढाएपछि मुगुलगायत कर्णालीका वृद्घ खुसी भएका हुन् । यसअघि कर्णालीका पाँच जिल्लाका ६० वर्ष नाघेका बूढापाखाले प्रतिमहिना ५०० रुपैयाँका दरले वृद्धाभत्ता पाउँदै आएका थिए । गत १५ गते अर्थमन्त्री विष्णुप्रसाद
from Nepal123.com - सरकारले वृद्धाभत्ता बढाएपछि कर्णालीका बूढापाका खुशी
No comments:
Post a Comment