Tuesday, May 31, 2016

जङ्गली च्याउ खाँदा थप दुईको मृत्यु

पाँचथर । जङ्गलबाट टिपेर ल्याएको जङ्गली खाँदा पाँचथरमा थप दुई जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त बिरामी भएका छन् । योसहित मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मृत्यु हुनेमा जङ्गली च्याउ खाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपरचार भइरहेकी थर्पू–६ बस्ने पुष्पलता मावोको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

from Nepal123.com - जङ्गली च्याउ खाँदा थप दुईको मृत्यु

No comments:

Post a Comment