जाजरकोट । ज्भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफू र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे । अहिले मजदुरी गदा गर्दै खुट्टामा गम्भीर चोट लागेपछि चार महिनादेखि आफैँ थला परेका छन् । घाउ निको हुनाको साटो झन् झन् बल्झिँदै गएको छ । घुँडाको हाड कुहिन थालेको छ । अलि ढिलो गरे अर्बुद
from Nepal123.com - आमा दृष्टिविहीन, छोरा अस्पतालको श्ययामा छट्पटाउँदै
No comments:
Post a Comment