Tuesday, May 31, 2016

ओली सरकार ढाल्न भारतीय दुत र युरोपियन युनियन लागेको आरोप

भक्तपुर।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन गर्न भारतका दुतहरुको चलखेल सुरु भएको बताएका छन् । बिजुक्छेले कांग्रेस, मधेसवादी, राप्रपा नेपाल लगायतका राजनीतिक दलहरुको समिकरणमा सरकार निर्माणको प्रयास जारी रहेको बताए । ओली नेतृत्वको सरकारलाई नाम मात्रको वामपन्थीको सरकार भएको भन्दै भारत र युरोपियनले वर्तमान सरकार ढाल्न खोजेको आरोप लगाएको छ । वर्तमान

from Nepal123.com - ओली सरकार ढाल्न भारतीय दुत र युरोपियन युनियन लागेको आरोप

No comments:

Post a Comment